Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर, यस्ताे छ कार्यतालिका

Radio Everest by Radio Everest
June 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

२७ जेठ,सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट क्यालेण्डर तयार पारेकाे छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले उक्त बजेट क्यालेण्डर निर्माण गरेको पालिका प्रवक्ता एवम् थुलुङ दुधकोशी गाउँपालिका ७ का वडा अध्यक्ष  भोजराज कार्कीले जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट क्यालेण्डर सार्वजनिक गरेको छ । जसले जनसहभागिता र रणनीतिक योजनालाई प्राथमिकता दिएको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यपालिका बैठकले यो दूरगामी क्यालेण्डरलाई अनुमोदन गरेको हो। यस निर्णयसँगै गाउँपालिकाले सुदृढ आर्थिक व्यवस्थापन र समावेशी विकासको नयाँ अध्याय सुरु गरेको छ।\

May be an image of 8 people

गाउँपालिका अध्यक्ष राईका अनुसार यो बजेट क्यालेण्डरले प्रत्येक चरणमा स्पष्टता र जवाफदेहिता सुनिश्चित गरेको छ। आगामी जेठ ३० गते राजस्व परामर्श समितिको बैठकबाट बजेट निर्माण प्रक्रियाको औपचारिक सुरुवात हुनेछ। यसपछि असार १ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र विषयगत समितिका बैठकहरू बस्नेछन्, जसले आर्थिक खाकाको आधार तय गर्नेछन्।

बजेट निर्माणमा जनसहभागितालाई विशेष महत्व दिँदै, असार २, ३ र ४ गते बस्ती/टोल स्तरबाट योजना छनौट गरिने निर्णय गरिएको छ। यो पहलले स्थानीय आवश्यकता र आकांक्षालाई बजेटमा प्रत्यक्ष रूपमा समेट्न मद्दत पुग्नेछ।

यसैगरी, असार ५, ६ र ७ गते वडा स्तरीय योजना प्राथमिकीकरण गरिनेछ, जसले छनौट गरिएका योजनाहरूको महत्वका आधारमा प्राथमिकता निर्धारण गर्नेछ।\

May be an image of 5 people and text

असार ९ गते एकीकृत बजेट नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ, जसले गाउँपालिकाको समग्र विकासको दिशा निर्धारण गर्नेछ। सोही दिन बस्ने कार्यपालिका बैठकले यस मस्यौदालाई अनुमोदन गर्नेछ। अन्ततः, असार १० गते गाउँसभाबाट बजेटलाई अन्तिम रूप दिइने प्रवक्ता कार्कीले जानकारी दिए ।

कार्यपालिका बैठकमा गाउँपालिकाको दीर्घकालीन विकासको खाका प्रस्तुत गर्दै आवधिक विकास योजना २०८२/०८३-०८६/०८७ को मस्यौदा प्रतिवेदनमाथि समेत गहन छलफल गरिएको छ।

यो योजनाले गाउँपालिकाको आगामी पाँच वर्षको विकास यात्राको मार्गचित्र कोर्ने विश्वास गरिएको छ।थुलुङ दुधकोशी गाउँपालिकाको यो बजेट निर्माण प्रक्रियाले पारदर्शिता, जनसहभागिता र दूरदृष्टिलाई आत्मसात गर्दै आगामी आर्थिक वर्षका लागि बलियो र समावेशी आर्थिक आधार तयार गर्ने अपेक्षा गरिएको छ।
यसले गाउँपालिकालाई विकास र समृद्धिको पथमा अगाडि बढाउने विश्वास लिइएको छ।

सोही कार्यपालिका बैठकमा आवधिक विकास योजना २००८२/०८३-०८६/०८७ को मस्यौदा प्रतिवेदन माथि छलफल समेत गरिएको छ ।
Previous Post

सोलुमा टेम्पो दुर्घटना २८ वर्षिय लाक्पाको मृत्यू, ३ घाईते

Next Post

रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , कृषिमा आत्मनिर्भर बन्दै

Related Posts

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
0
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
Next Post
रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , सबै बने सकि्

रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , कृषिमा आत्मनिर्भर बन्दै

Discussion about this post

Everest Highlights

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly