Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , कृषिमा आत्मनिर्भर बन्दै

Radio Everest by Radio Everest
June 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २७, साेलुखुम्बु ।  आर्थिक वर्ष २०७८/८२ को कृषि विकास कार्यक्रमअन्तर्गत व्यवसायीक फलफूल खेती प्रवर्द्धन गर्ने उदेश्यले खाेटाङकाे रावा बेसी गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ।

यस अन्तर्गत लिची बाली उत्पादनमा वृद्धि गर्दै कृषकहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ७५ प्रतिशत अनुदानमा विभिन्न १६ प्रकारका कृषि सामग्री वितरण गरिएको छ। सो सामग्री वितरण कार्यक्रम गाउँपालिका-१, कुभिण्डेमा सम्पन्न भएको थियो।

कार्यक्रममा रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नं. १ का वडा अध्यक्ष गेहेन्द्रमान राई लगायतका पदाधिकारीहरूको उपस्थितिमा कृषि सामग्रीहरू वितरण गरिएको थियो।

कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिनुभयो कि २० वटा कृषक समूह, व्यक्तिगत फर्म तथा कृषि उद्यमीहरूलाई वितरण गरिएको सामग्रीले फलफूल खेतीलाई प्रवर्द्धन गर्न मद्दत पुग्नेछ। यस पहलले कृषकहरूमा व्यवसायीक फलफूल खेतीप्रति उत्साह जगाउने र गाउँपालिकाको आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Previous Post

थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर, यस्ताे छ कार्यतालिका

Next Post

समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

Related Posts

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

June 9, 2025
0
भोजपुरमा फौजी किराको प्रकोप

भोजपुरमा फौजी किराको प्रकोप

May 25, 2025
0
दिक्तेल रुपाकोटका किसानलाई ४ सय उन्नत जातका राँगा

दिक्तेल रुपाकोटका किसानलाई ४ सय उन्नत जातका राँगा

March 18, 2025
0
सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

February 8, 2025
0
Next Post
समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

Discussion about this post

Everest Highlights

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly