Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

Radio Everest by Radio Everest
June 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले समाजमा शान्ति र सौहार्द कायम गर्न मेलमिलापकर्ताहरुको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छ।

ग्लोबल एड्भोकेसी नेपालको सहजीकरणमा र गाउँपालिकाको आयोजनामा सम्पन्न तीन दिने “मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम” को समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष राईले समाजमा देखिने साना ठूला विवादहरु मेलमिलाप प्रक्रियामार्फत गाउँमै समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “पहिला थोरै झगडा वा विवाद भए पनि जिल्ला अदालत वा प्रशासनसम्म जानु पर्ने अवस्था आउँथ्यो, तर अब मेलमिलापकर्ताहरुको सक्रियताले ती मुद्दाहरु गाउँमै सहज रुपमा समाधान हुन सक्छन्।” उपाध्यक्ष राईले मेलमिलापकर्ताहरुलाई अझ सक्रिय, संवेदनशील र निष्पक्ष भई कार्य गर्न आग्रह गर्नुभयो।

यसले स्थानीय तहमा शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो। तालिममा सहभागी मेलमिलापकर्ताहरुले पनि तालिममार्फत आफ्नो ज्ञान र सीपमा निखार आएको अनुभव सुनाउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तालिममा गाउँपालिकाभित्रका विभिन्न वडाबाट मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो।

Previous Post

रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , कृषिमा आत्मनिर्भर बन्दै

Next Post

वेनीले गर्याे बजार अनुगमन, एउटै पसलबाट २० हजारको अखाद्य वस्तु जफत

Related Posts

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
0
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly