Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सशस्त्र प्रहरी बल र सोलु सामुदायिक अस्पताल बिचको सहकार्यः स्वास्थ्य सेवामा पहुँच विस्तार

Radio Everest by Radio Everest
June 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु । सुरक्षा निकाय र स्थानीय संस्थाबीचको सहकार्यलाई सुदृढ बनाउँन सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सोलुखुम्बु र सोलु सामुदायिक अस्पताल बीच द्विपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतामा सोलुखुम्बुका सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मका गुल्मपति (डिएसपी) गोविन्द प्रसाद पोखरेल र सोलु सामुदायिक अस्पतालका प्रमुख कार्यकारी निर्देशक डाक्टर राजेन्द्र बस्नेतबिच हस्ताक्षर गरिएको छ । 

 यस सहकार्यको माध्यमबाट सशस्त्र प्रहरीका बहालवाला तथा पूर्वकर्मी र तिनका आश्रित सदस्यहरूलाई सुलभ दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साे सम्झैता गरिएकाे डिएसपी पोखरेले बताउनु भयाे ।

सम्झौताले राज्यका सुरक्षा अंगप्रति सम्मान दर्शाउँदै तिनका परिवारजनको स्वास्थ्य सुरक्षामा पनि प्रत्यक्ष योगदान पु¥याउने विश्वास गरिएको छ । उक्त सम्झौताको रोहबरमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे र कोशी प्रदेश बाहिनिपति डिआइजी कुमार न्यौपानेले हस्ताक्षर गर्नु भएको छ ।स्वास्थ्य सेवामा छुटसम्बन्धी विवरण अनुसार, अस्पताल टिकट र आपतकालीन सेवामा ५० प्रतिशत, ल्याब, एक्सरे तथा यूएसजीमा २० प्रतिशत, औषधि र शल्यक्रियामा क्रमशः १५ र १५ प्रतिशत छुट प्रदान गरिनेछ। यस्तो सहुलियतले प्रहरी परिवारको उपचार पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

सम्झौता दुई वर्षको लागि लागु हुने गरी गरिएको छ, जसलाई आवश्यक परेमा पुनः नविकरण गर्न सकिनेछ। सुविधा लिन प्रहरी परिचयपत्र अनिवार्य देखाउनुपर्नेछ । स्थानीय विकास, सुरक्षा र स्वास्थ्य समन्वयको यो कदमले भविष्यमा अन्य सरकारी निकाय र संस्थाबीचको सहकार्यका लागि पनि मार्ग प्रशस्त गर्ने देखिन्छ ।

Previous Post

नेचासल्यानमा किसानको गुहारः वन्यजन्तु आतङ्क नियन्त्रणमा स्थानीय सरकारको पहल

Next Post

उदयपुरको बेलका नगरपालिकामा करेन्ट लागेर किशोरीको मृत्यु

Related Posts

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
0
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
0
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
Next Post
उदयपुरको बेलका नगरपालिकामा करेन्ट लागेर किशोरीको मृत्यु

उदयपुरको बेलका नगरपालिकामा करेन्ट लागेर किशोरीको मृत्यु

Discussion about this post

Everest Highlights

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly