Wednesday, July 30, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा अपांगता भएका व्यक्ति तथा परिवारका सदस्यहरुलाई कृषि सम्बन्धि ५ दिने आधारभूत तालिम

Radio Everest by Radio Everest
June 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा अपांगता भएका व्यक्ति तथा परिवारका सदस्य हरुलाई कृषि सम्बन्धि ५ दिने आधारभूत तालिम प्रदान गरिएको छ । जेठ २६ गतेदेखि सुरु भएको तालिम शुक्रबार गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

तालिम अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्य र सोताङ गाउँपालिकाको आयोजनामा तालिम संचालन गरिएको कृषि शाखा प्रमुख मोनिता पौडेलले जानकारी दिनुभयो । तालिममा १० जना सहभागी थिए भने तालिम कृषि शाखा प्रमुख मोनिता पौडेलसहित कृषि प्राविधिकहरूद्वारा सहजीकरण गरिएको थियो । तालिम अवधिभर सहभागीहरूले कृषि प्रणाली, रोग कीट व्यवस्थापन, विउ छनोट, मलखाद प्रयोग लगायतका विषयमा व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

समापन समारोहमा गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले अपांगता भएका व्यक्ति तथा परिवारलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तालिममा सहभागी कृषकहरूलाई ड्रम, हजारीया विउविजन, विषादी लगायतका कृषि सामाग्रीहरू वितरण गरिएको छ । सोताङ गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Previous Post

उदयपुरको बेलका नगरपालिकामा करेन्ट लागेर किशोरीको मृत्यु

Next Post

खिजीदेम्बा गाउँपालिकामा हाइड्रोपावरको सामग्री चोरी गर्ने तीन जना पक्राउ

Related Posts

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

July 29, 2025
0
सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

July 29, 2025
0
खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

July 29, 2025
0
सगरमाथाबाट आरोहीका शव र फोहोर तत्काल सफा गर्न सांसद शेर्पाको माग

Discussion about this post

Everest Highlights

साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

July 29, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

July 29, 2025
सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

July 29, 2025
खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

July 29, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly