Wednesday, July 30, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजीदेम्बा गाउँपालिकामा हाइड्रोपावरको सामग्री चोरी गर्ने तीन जना पक्राउ

Radio Everest by Radio Everest
June 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–७ स्थित निर्माणाधीन एफोलो हाइड्रो पावर प्रा.लि. अन्तर्गतको प्रिसाईज हाईड्रो इन्जिनियरिङ कन्ट्रक्सन प्रा.लि. को क्याम्पबाट हाइड्रोपावर निर्माणमा प्रयोग हुने महत्वपूर्ण सामग्री चोरी गर्ने गिरोहका तीन सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार पक्राउ पर्नेहरूमा खिजीदेम्बा गाउँपालिका–८ निवासी २६ वर्षीय बिमल कार्की, १८ वर्षीय सुरज बि.क. र एक जना नाबालक रहेका छन् ।

प्रहरीका अनुसार जेठ २७ गते राति उनीहरूले वेल्डिङ लिड, ड्रिल मेशिन, ग्रिन्डर मेशिन, तथा तार लगायत करिब ४ लाख २६ हजार ९ सय रुपैयाँ बराबरको सामग्री क्याम्पको कम्पाउण्डबाट चोरी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले दिएको जानकारी अनुसार, चोरीका सबै सामानसहित उनीहरूलाई बिहीबार आफ्नै घरबाट पक्राउ गरिएको हो । हाल जिल्ला अदालत ओखलढुंगाबाट पाँच दिनको म्याद थप गराई उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Previous Post

सोताङमा अपांगता भएका व्यक्ति तथा परिवारका सदस्यहरुलाई कृषि सम्बन्धि ५ दिने आधारभूत तालिम

Next Post

साकेला थान सल्लेरीमा किरात राई कर्मचारी मञ्च सोलुखुम्बुद्वारा साकुरा वृक्षारोपण

Related Posts

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

July 29, 2025
0
सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

July 29, 2025
0
खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

July 29, 2025
0
सगरमाथाबाट आरोहीका शव र फोहोर तत्काल सफा गर्न सांसद शेर्पाको माग

Discussion about this post

Everest Highlights

साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

July 29, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

July 29, 2025
सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

July 29, 2025
खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

July 29, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly