Sunday, June 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Radio Everest by Radio Everest
June 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ३१, सोलुखुम्बु । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Previous Post

आज विश्व रक्तदाता दिवस

Next Post

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे आयोजनामा खोरेत रोग नियन्त्रण रणनीति कार्यान्वयन सम्बन्धि छलफल सुरु

Related Posts

महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025
0
सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

June 14, 2025
0
मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

June 14, 2025
0
सुनको सिक्री चोरी गरेको आरोपमा उदयपुरका एक किशोर पक्राउ

Discussion about this post

Everest Highlights

हलेसीमा कोदोको परिकार उत्पादन तालिम, युवालाई स्वरोजगारमा प्रेरणा

हलेसीमा कोदोको परिकार उत्पादन तालिम, युवालाई स्वरोजगारमा प्रेरणा

June 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025
सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

June 14, 2025
मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

June 14, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly