Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनुगमन भत्तासम्बन्धी सामाजिक सञ्जालको प्रचारप्रति लिखुपिके गाउँपालिकाको आपत्ति

Radio Everest by Radio Everest
June 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको मलेप प्रतिवेदनमा उल्लेखित अनुगमन भत्ता सम्बन्धी विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमा गरिएको प्रचारप्रति आपत्ति जनाएको छ । गाउँपालिकाका प्रवक्ता मणिराज बस्नेतले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले गाउँपालिका अध्यक्षको व्यक्तिगत फोटो प्रयोग गरी नियोजित ढंगले जनप्रतिनिधिको चरित्र हत्या गर्न खोजेको गम्भीर आरोप लगाएका छन् ।

प्रेस विज्ञप्तीमा भनिएको छ “सिमित श्रोत साधन र अधिक नागरिक अपेक्षा विचमा तालमेल हुन नसक्दा बर्तमान ब्यवस्था र जनप्रतिनिधि प्रतिको आक्रोस बढ्दै गईरहेको स्वभाविक हो । यही शिलशिलामा सकारात्मक काम र उपलब्धिहरु धेरै नै भएका छन् तर यस्को चर्चा गर्नु भन्दा बास्तविक्ता नबुझि नकारात्मक कुराहरुलाई अतिरन्जित तवरले सनसनिपूर्ण बनाउनु विडम्बनापूर्ण कुरा हो । यही सन्दर्भमा यस लिखुपिके गाउँपालिकाको अघिल्लो आ.व.को मलेप प्रतिवेदनमा पदाधिकारीहरुले अनुगमन भत्ता बुझेको विषयलाई केहि सामाजिक सञ्जाल प्रयोग कर्ताले विषयलाई तोडमोड गरि शैद्धान्तिक बेरुजु (नियमित गर्नु पर्ने) भएको विषयमा सिंगो गाउँपालिकालाई प्रहार गर्ने नियतका साथ पालिका अध्यक्षको ब्यक्तिगत फोटो राखेर वहाँको बद्नाम गर्ने मनशायका साथ गरिएको प्रयास प्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।

पालिकाका पदाधिकारीहरुले लिएको अनुगमन भत्ता कोशी प्रदेश सरकारले निर्धारण गरे बमोजिम कोशी प्रदेश भरिकै पालिकाका पदाधिकारीहरुले स्थानीय तह गठन भएदेखिनै बुझ्दै आएको स्पष्ट पार्न चाहान्छौँ । पालिकाका तत्कालिन कर्मचारीहरुको प्राविधिक त्रुटिका कारण अनुगमन प्रतिवेदन मलेपमा पेश गर्न छुटाएकाले नियमानुसार लिएको रकम शैद्धान्तिक बेरुजु मात्रै भएको कुरा स्पष्ट पार्न चाहान्छौँ । कमिकमजोरी कस्को हो नबुझि जनप्रतिनिधिलाई आक्रमण गरि सस्तो प्रचार गरेको प्रति गाउँपालिका खेद प्रकट गर्दछ । हामी जनप्रतिनिधि ईमान्दारपुर्वक पारदर्शिता र शुसासन प्रति प्रतिबद्ध भएर काम गरिरहेको सबै जनतालाई आश्वस्त पार्न चाहान्छौँ । तसर्थ पालिकामा कुनै भ्रष्टाचार नभएको र जनप्रतिनिधिले एक रुपैँया पनि तलमाथि नपारेको स्पष्ट पार्दै कुनै भ्रममा नपर्न अनुरोध गर्दछु । कुनै पनि स्वार्थ समुहको नकरात्मक अभिप्रायले बद्नाम गराउने अभिष्ट पुरा हुन नदिन गाउँपालिका प्रतिबद्ध छ ।”

Previous Post

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

Next Post

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्‍यो जडीबुटी पकेट क्षेत्र घोषणा

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
Next Post
डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्‍यो जडीबुटी पकेट क्षेत्र घोषणा

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्‍यो जडीबुटी पकेट क्षेत्र घोषणा

Discussion about this post

Everest Highlights

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly