Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भारतीय दूतावासद्वारा महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

Radio Everest by Radio Everest
June 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ०१, सोलुखुम्बु । भारत सरकारको विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दूतावासले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष सूर्यबहादुर राईका अनुसार, एम्बुलेन्स हस्तान्तरण कार्यक्रम बिराटनगरमा सम्पन्न भएको हो ।

“स्वास्थ्य सेवा सुधारका लागि हामीले २०७८ साल फागुन १९ गते भारतीय दूतावासमा औपचारिक निवेदन पठाएका थियौं, जुन स्वीकृत भई अब गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आउने भएको छ,“ अध्यक्ष राईले बताउनुभयो । महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि आचार्यका अनुसार, आधारभूत अस्पतालको नाममा पठाइएको इमेल निवेदन स्वीकृत भई एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

यो एम्बुलेन्स गाउँपालिका भित्रको आपतकालीन स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । बिराटनगर भन्सार कार्यालयको प्रजापत्र पाना नम्बर ६३३३६ अन्तर्गत भन्सार प्रक्रिया पुरा गरी एम्बुलेन्स महाकुलुङ तर्फ ल्याइएको हो । सहकर्मी झलक राईले जानकारी गराए अनुसार, मिक्स कलर भएको, इन्जिन नम्बर २९८७२ रहेको सो सवारीसाधन अस्थायी नम्बर प्लेट ‘प. भ. प. जे ३९२’ प्रयोग गरी धरानसम्म ल्याइएको हो।

चालक विजयले बिराटनगरबाट उक्त सवारी सञ्चालन गरेका थिए । यस सहयोगले महाकुलुङ गाउँपालिकामा आपतकालीन सेवा विस्तारमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

Previous Post

माप्यदुधकोशी गाउँपालिका–६ मा बादरको आतंकः किसान हैरान

Next Post

नेचासल्यानमा व्युटी पार्लर सम्बन्धी २० दिने सिप विकास तालिम सुरु

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly