Friday, April 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

Radio Everest by Radio Everest
June 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २, सोलुखुम्बु । द ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्स कलेजबीच विभिन्न अनुसन्धानका क्षेत्रमा सहकार्य हुने भएको छ । दुवै संस्थाले आपसी समझदारीका आधारमा संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान अगाडि बढाउने सहमति जनाएका हुन् । फाउण्डेशनका अध्यक्ष गेल्बु शेर्पाले सहकार्यको औपचारिक जानकारी दिँदै अनुसन्धान र सामाजिक विकासमा यो साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सहकार्यको घोषणा आइतबार एक कार्यक्रममा गरिएको हो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव रमेश भट्ट, स्वास्थ्य मन्त्रालयका सहसचिव डिल्ली रमण अधिकारी, सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल फादर अगस्टिन थोमस एस.जे, ब्राइट भिजन फाउण्डेशनका अध्यक्ष गेल्बु शेर्पा तथा संस्थापक मिङ्मार शेर्पाको उपस्थिति रहेको थियो । यस सहकार्यमार्फत स्वास्थ्य तथा अन्य सामाजिक विषयमा अनुसन्धानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । संयुक्त पहलले युवाहरूलाई अनुसन्धानको क्षेत्रमा प्रोत्साहन गर्ने र ज्ञानको आदानप्रदानमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

Previous Post

थुलुङ दुधकोशीमा “अपाङ्गता सम्बन्धि प्रारम्भिक पहिचान भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम”

Next Post

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

Related Posts

 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

April 17, 2026
0
सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

April 17, 2026
0
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

April 17, 2026
0
 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
0
Next Post
ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

Discussion about this post

Everest Highlights

 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

April 17, 2026
सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

April 17, 2026
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

April 17, 2026
 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

April 17, 2026
सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

April 17, 2026
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

April 17, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly