Tuesday, June 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

Radio Everest by Radio Everest
June 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

असार २, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । आईतबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकामा रहेका सम्पूर्ण लक्षित बालबालिकालाई आवश्यक सबै खोप दिइसकेपछि यस पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका २०८१ घोषणा गरिएको हो । गाउँपालिकाका सात वटै वडामा १६ महिना देखि ५९ महिनासम्मका बाँकी रहेका ५५३ जना बालबालिकालाई खोप लगाइसकेपछि यो उपलब्धि हासिल गरिएको स्वास्थ्य शाखा प्रमु सचिन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभरी घरधुरी सर्वेक्षण गर्दा कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको तथ्यांकका आधारमा सबै प्रकृया पुरा गरेसँगै पूर्णखोप गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समिति संयोजक गिरेन्द्र बहादुर राईको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवंम जिल्ला खोप समन्वय समिति संयोजक सन बहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख सुरेस तामाङ, गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाई, इलाका प्रहरी कार्यालय प्रमुख, वडाध्यक्षहरु, पालिका स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य स्वयंसेवीहरुको उपस्थितिमा पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएको जनाइएको छ ।

यस घोषणाले ऐसेलुखर्क गाउँपालिकाले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा एक महत्वपूर्ण फड्को मारेको संकेत गर्दछ। साथै, खोप सुनिश्चिततामार्फत बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने लक्ष्यतर्फ समेत महत्वपूर्ण योगदान पुर्याएको छ ।

Previous Post

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

Next Post

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

Related Posts

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
0
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly