Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

Radio Everest by Radio Everest
June 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दुईदिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला” सम्पन्न भएको छ । गाउँपालिकाको अयोजना तथा चाइल्ड नेटवर्क फाउन्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहकार्य तथा सहजीकरणमा सोमबार दुई दिने उक्त कार्यशाला सम्पन्न भएको हो । “ठूलो पुल, भवन, मन्दिरमा थप लगानी होइन—प्रारम्भिक विकासमा लगानी“, र “प्रारम्भिक विकासमा लगानी, राष्ट्र विकासको थालनी“ भन्ने दुई मूल नारासहित कार्यशालाको आयोजना गरिएको हो ।

स्थानीय तहका सरोकारवालाहरूलाई एकीकृत प्रारम्भिक बाल विकास (ईपीसीडी) को अवधारणाबारे जानकारी दिने, बाल्यकालको सर्वाङ्गिन विकास सुनिश्चित गर्न आवश्यक योजना निर्माणमा स्थानीय तहको भूमिका प्रस्ट पार्ने, तथा आगामी आर्थिक वर्षको वार्षिक र आवधिक योजनामा बाल विकास क्षेत्रमा लगानी बढाउन प्रेरित गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका सिनियर सहजकर्ता रितिका ढकाल तथा जिल्ला कार्यक्रम अधिकृतसहितको टिमले कार्यशालालाई सहजीकरण गरेका थिए ।

कार्यशालाको क्रममा प्रारम्भिक बाल विकासका विषयमा काम गर्ने ११ सदस्यीय विषयगत समिति गठन गरिएको छ । यस समितिले शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, कृषि र पशुपालन जस्ता क्षेत्रलाई एकीकृत गर्दै स्पष्ट अवधारणा निर्माण गर्नेछ। कार्यशालाबाट आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करिब १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक बाल विकास योजनाको माग गरिने प्रतिबद्धता स्थानीय सरकार र सहकार्य संस्थाले व्यक्त गरेका छन् । कार्यशालामा सहभागी ३६ जनाले हस्ताक्षर गरी “गर्भावस्था देखि ८ वर्षसम्मका सबै बालबालिकाको सर्वोत्तम हित र सर्वाङ्गिन विकासको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, सेवा प्रदायक संस्था, विद्यालय, अभिभावक, शिक्षा, स्वास्थ्य, सञ्चार र नागरिक समाज समन्वयमा सक्रिय भूमिका निर्वाह गर्ने“ प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिका अध्यक्ष सूर्य बहादुर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा उपाध्यक्ष सहित पाँचै वडाका वडा अध्यक्षहरू, वडा सचिवहरू, प्रशासकीय अधिकृत खरिधन राई, शिक्षा अधिकृत, पशु तथा कृषि शाखा प्रमुख, गैरसरकारी संस्था रिड नेपालका प्रतिनिधि, सेतो गुराँसका जिल्ला कार्यक्रम अधिकृत, सिनियर अफिसर, सहजकर्ता, स्थानीय विद्यालयका प्रधानाध्यापक, बाल क्लब प्रतिनिधि, विद्यालय मेन्टरहरू लगायत सरोकारवाला संस्थाका विशिष्ट उपस्थिती रहेको थियो । कार्यशाला स्थानीय तहमा प्रारम्भिक बाल विकासको विषयलाई नीतिगत रूपमा स्थापित गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

Previous Post

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

Next Post

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly