Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढीमा ११३३ नागरिक राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट लाभान्वित

Radio Everest by Radio Everest
June 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा सञ्चालन गरिएको राष्ट्रिय परिचय पत्र दर्ता अभियानबाट ११ सय ३३ जना नागरिकले सेवा लिएका छन् । गाउँपालिकाले जेठ ५ गतेदेखि असार २ गतेसम्म आठै वडामा सञ्चालन गरेको शिविरमार्फत नागरिकहरू लाभान्वित भएका हुन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थिर प्रसाद भट्टराईका अनुसार, अभियानको उद्देश्य प्रत्येक नागरिकलाई राष्ट्रिय परिचय पत्रमा समेट्ने रहेको थियो । “गाउँपालिकाका दुर्गम भेगमा समेत पुगेर सेवा प्रवाह गर्न सकिएकोमा हामी सन्तुष्ट छौं,” भट्टराईले भन्नुभयो ।

स्थानीय स्तरमा परिचय पत्रको पहुँच सहज बनाउन गरिएको यस किसिमको अभियानले नागरिकलाई राज्यका सेवा–सुविधामा पहुँच बढाउने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी दिनमा बाँकी रहेका नागरिकका लागि पुनः अभियान सञ्चालन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ ।

Previous Post

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

Next Post

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

Related Posts

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
0
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
Next Post
माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

Discussion about this post

Everest Highlights

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड सबै मारमा

May 6, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly