Sunday, December 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

Radio Everest by Radio Everest
June 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर–७ देउसामा भुमी पुँजाका लागि आवश्यक बाद्यबादनका सामग्री हस्तान्तरण गरिएको छ । वडा कार्यालयको १ लाख ४० हजार बजेटबाट खरिद गरिएको उक्त सामग्री आज (मंगलबार) एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । अमर ज्योति गुठीको प्रमुख संरक्षणमा रहने गरि गाउँपालिका अध्यक्ष असिम राईले उक्त सामग्री वितरण गर्नुभएको वडा सदस्य सरिता राईले जानकारी दिनुभयो ।

डोलक २ वटा, झ्यामटा २ जोर, थुन्से २ वटा, बार्चा एक वटा, कठुवा दुई वटा, सिदिमो पार्बुङ दुई जोर र चम्बर २ वटा वितरण गरिएको वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । सबै जातजातिको धर्म, संस्कारर संस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हुने भएकाले भुमी पुजाको सामाग्री वितरण गरिएको वडा अध्यक्ष कार्कीले बताउँनुभयो । वडा भित्र यसै वर्ष देवाली घर, भुमेथान निर्माण, कृश्चियनहरुको लागि किचन घर, भुमिपुजाँका लागि आवश्यक सामग्री वितरण गरिएको छ भने बोगल ओर्गेन छोलिङ गुम्बा फिनिसिङ लगायतको कार्य गरिको उहाँको भनाई छ ।

अमर ज्योति गुठी समाजका अध्यक्ष कुल प्रसाद राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, वडा अध्यक्ष सविता राई, वडा सदस्य सरिता राई र ८ नम्बर वडा सदस्य तिलक बहादुर राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले सबै क्षेत्र, वर्ग, लिङ्ग र समुदायलाई समेट्ने देखि महत्वपुर्ण गौरवको योजना सञ्चालन गर्ने कार्यमा थुलुङ दुधकोशी स्थानीय सरकार अग्रणी भूमिकामा रहेको बताउँनुभयो ।

थुलुङ दुधकोशी स्थानीय सरकार साच्चीकै नागरिकको सरकारको रुपमा काम गरिरहेको भन्दै कार्यक्रम सञ्चालक तथा संस्थापक वडा अध्यक्ष रामसंघर्ष किराँतीले वडा नम्बर ७ ले सबै क्षेत्र तथा समुदायलाई समेटेर अन्य वडाको तुलनामा उत्कृष्ट कार्य गरेको बताउँनुभयो । भुमी पुँजाका सामाग्री प्राप्त गरेपछि त्याहाँका समुदायले खुसी व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।संस्थाका अध्यक्ष कुल प्रसाद राईले स्थानीय सरकारबाट माग गरेअनुसारको कार्यक्रम प्राप्त भइरहेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

माप्यमा अपांगता भएका व्यक्तिहरूका लागि सांस्कृतिक हस्तकला तालिम सञ्चालन

Next Post

प्रधानमन्त्रीको अनुरोधपछि १० करोडको परियोजना लिएर सोलुका शेर्पा अमेरिकाबाट फर्किए

Related Posts

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
0
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
0
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
0
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly