Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

Radio Everest by Radio Everest
June 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ४, सोलुखुम्बु । उदयपुर जिल्लाको लिम्चुङ्बुङ गाउँपालिका–५ जाँते मिनासिकामा आज जन्मदर्ता अभियान कार्यक्रम सफलता साथ सम्पन्न भएको छ । भौगोलिक विकटता र अशिक्षाका कारण आफ्नो जन्मदर्ता गराउन नसकेका बालबालिकालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा ६ जना बालबालिकाको जन्मदर्ता प्रमाणपत्र प्रदान गरिएको छ ।

जाल्पा एकीकृत विकास समाज उदयपुरको सहयोगमा तथा वडा बाल अधिकार समिति र वडा कार्यालय जाँतेको आयोजनामा कार्यक्रम सम्पन्न भएको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो । यस अभियानबाट सामाजिक पहिचान र नागरिकताको आधार बन्ने जन्मसिद्ध अधिकारबाट वञ्चित बालबालिकाले आधिकारिक कागजात प्राप्त गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष कबिचन्द्र राई, वडा सचिव तथा स्थानीय पञ्जिकाधिकारी केशब कुमार थापा, वडा सदस्य ठाकुर प्रसाद कोइराला, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले यस्तो अभियानले सबै नागरिकलाई राज्यको मूलधारमा ल्याउन मद्दत पुग्ने बताउनुभयो । यस्तै, सचिव थापाले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गरी सबै नागरिकलाई अनिवार्य नागरिक कागजात उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो । स्थानीय समुदायमा सकारात्मक सन्देश दिने खालको यो अभियानले अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

Previous Post

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

Next Post

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

Related Posts

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
0
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly