Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पिके डाँडाको पर्यटन पूर्वाधार विकासका लागि तीन करोड बजेट विनियोजन

Radio Everest by Radio Everest
June 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ५, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मानिने पिके डाँडाको पर्यटन पूर्वाधार विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । समुन्द्र सतहबाट करिब ४०६७ मिटर उचाइमा रहेको पिके डाँडा प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनको सम्भावना बोकेको क्षेत्र हो ।

लिखुपिके गाउँपालिकाले पिके पार्क, टेलिस्कोपसहितको भ्यू पोइन्ट हाउस तथा पिके बेसक्याम्पसम्म साइक्लिङ लेन निर्माणका लागि मन्त्रालयलाई प्रस्ताव पठाएको थियो । सोही अनुरुप मन्त्रालयले माग बमोजिमको बजेट विनियोजन गरेपछि गाउँपालिकाले कृतज्ञता व्यक्त गरेको छ । गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले पर्यटन पूर्वाधार विकासमा विशेष चासो र प्रतिबद्धता देखाउँदै बजेट स्वीकृत गरिदिएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

साथै, सो बजेट सुनिश्चित गर्न विशेष पहल र समर्थन पु¥याउनु भएका पूर्वमन्त्री बलबहादुर के.सी.प्रति समेत गाउँपालिकाले आभार प्रकट गरेको छ । अध्यक्ष बस्नेतका अनुसार पिके डाँडाको विकासले जिल्लामात्र होइन, समग्र देशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ । यस परियोजनाले स्थानीय रोजगारी सृजनासँगै गाउँपालिकाको समग्र आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा भोलिबाट “ट्राफिक सप्ताह २०८२” सुरु : सडक अनुशासन र दुर्घटना न्यूनीकरणको अभियान

Next Post

तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

Related Posts

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly