Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘ट्राफिक सप्ताह २०८२’ मा सोलुखुम्बुमा जनचेतना मूलक प्रभात फेरी

Radio Everest by Radio Everest
June 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । सोलुखुम्बुमा “सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह २०८२” को अवसरमा प्रभात फेरी तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका–५ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रम बिहान ७ः४५ बजे जिल्ला समन्वय समितिको प्राङ्गणबाट सवारी सचेतना र्याली निकालेर सुरु गरिएको थियो । र्यालीपछि सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो जहाँ ट्राफिक नियम सम्बन्धी श्रव्यदृश्य प्रस्तुति देखाइएको छ ।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवर र प्रमुख अतिथिमा उपमेयर गान्धी माया तामाङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा उपमेयर गान्धि माया तामाङले दुर्घटना न्यूनीकरणका लागि नगरपालिकाको निरन्तर प्रयास रहेको बताउँदै पूर्ण सहयोगको प्रतिबद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी घिमिरेले नियम उल्लंघन नगरे दुर्घटना न्यूनीकरण सम्भव नहुने भन्दै ट्राफिक नियम पालना गर्न सबै चालकलाई आग्रह गर्नुभयो । यता कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, उद्योग वाणिज्य संघका अध्यक्ष रामलाल श्रेष्ठ, सुरक्षानिकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, संचारकर्मी, शिक्षक, विद्यार्थी, सवारी चालक, यातायात व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सवारी चालकहरुले ट्राफिक नियम पालना नगरे सम्म सवारी दुर्घटना न्युनिकरण नहुने बताउनुभयो । उहाँले सम्पूृर्ण सवारी चालकहरुलाई ट्राफिक नियम पालना गर्न पनि आग्रह गर्नुभयो । यस्तै डीएसपी कुँवरले सवारी दुर्घटना नियन्त्रण सवारी चालकको सचेत व्यवहारमा भर पर्ने बताउँदै सडकमा जीवनको मूल्य बुझेर सवारी चलाउन आग्रह गर्नुभयो ।

कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । सडकमा बढ्दो लापरवाही र नियम उल्लंघनको प्रवृत्ति नियन्त्रण गरी सुरक्षित यातायात व्यवस्था कायम राख्न ट्राफिक सप्ताहको आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज एवंम प्रहरी नायब निरीक्षक कृष्ण कट्वालले जानकारी दिनुभयो ।

सप्ताहभर विद्यार्थी, सर्वसाधारण र चालकहरूलाई लक्षित गरेर ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण, प्रशिक्षण र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, उद्योग वाणिज्य संघका अध्यक्ष रामलाल श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, संचारकर्मी, शिक्षक, विद्यार्थी, सवारी चालक, यातायात व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Previous Post

सोलुखुम्बुमा बस दुर्घटना, २ जना घाइते

Next Post

फाप्लु–बेनी–लिखुपिके सडकको स्तरोन्नति कार्य तीव्र, विभिन्न पूर्वाधार योजनाका लागि करोडौँको बजेट विनियोजन

Related Posts

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly