Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फाप्लु–बेनी–लिखुपिके सडकको स्तरोन्नति कार्य तीव्र, विभिन्न पूर्वाधार योजनाका लागि करोडौँको बजेट विनियोजन

Radio Everest by Radio Everest
June 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुबाट बेनी हुँदै लिखुपिके जोड्ने सडकको स्तरोन्नति कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ । नगर क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई प्रभावकारीरूपमा अघि बढाउनका लागि शहरी विकास मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, तथा कोशी प्रदेश सरकारसँग निरन्तर समन्वय तथा पहल गरिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

नगरप्रमुख शेर्पाका अनुसार विभिन्न निकायहरूसँगको पहल र समन्वयको परिणामस्वरूप विभिन्न योजनाका लागि बजेट विनियोजन गरिएको छ । शहरी विकास मन्त्रालयमार्फत फाप्लु–बेनी–लिखुपिके सडक स्तरोन्नतिको लागि ३ करोड रुपैयाँ र जन्तरधाप–टाप्टिङ सडकका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत सल्लेरी ढल निर्माणको लागि ३ करोड रुपैयाँ तथा निर्वाचन रणनीतिक सडक योजनाअन्तर्गत सल्लेरी–स्यालगुडी–माप्य हुँदै खुम्बु जोड्ने सडकको लागि पनि ३ करोड रुपैयाँ बजेट छुट्याइएको जनाइएको छ ।

यसैगरी, कोशी प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयमार्फत—नगरपालिकाको पहलमा—फाप्लु–बेनी–लिखुपिके सडकका लागि १ करोड रुपैयाँ, सल्लेरी–तामाखानी हुँदै लिखुपिके जोड्ने सडकको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा फाप्लु–रिङ्मु–टाक्सिन्दु–नुनथाला हुँदै खुम्बु जोड्ने कालोपत्रे सडकका लागि करिब ७ करोड रुपैयाँ बराबरको बजेट समेत शहरी विकास मन्त्रालयमार्फत कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ‘रातो किताब’ मा समावेश गरिएको नगरप्रमुख शेर्पाले बताउनुभयो । नगरपालिकाले दिगो विकासका लागि आवश्यक पूर्वाधार योजनाहरूमा प्रथमिकता दिँदै योजनाबद्धरूपमा कार्य अगाडि बढाइरहेको बताइएको छ ।

Previous Post

‘ट्राफिक सप्ताह २०८२’ मा सोलुखुम्बुमा जनचेतना मूलक प्रभात फेरी

Next Post

हिमाल दर्शन स्काउट ट्रुपद्वारा नेपाल स्काउटको ७४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly