Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल दर्शन स्काउट ट्रुपद्वारा नेपाल स्काउटको ७४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

Radio Everest by Radio Everest
August 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । सोलुुखुम्बुको नेचासल्यान गाउँपालिका–३ स्थित हिमाल दर्शन स्काउट ट्रुपले नेपाल स्काउटको ७४ औं स्थापना दिवस तथा ट्रुपको प्रथम स्थापना दिवस २०८२ को अवसरमा “स्काउट प्रतिभा प्रष्फुटन कार्यक्रम” आयोजना गरी विविध प्रस्तुति र प्रतिभा प्रदर्शनका साथ भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभाध्यक्षता हिमाल दर्शन मा.वि. का प्रधानाध्यापक तथा स्काउट प्रमुख लाल प्रसाद वास्तोलाले गर्नुभएको थियो, भने प्रमुख अतिथिको रूपमा नेचासल्यान गाउँपालिका उपाध्यक्ष तथा स्थानीय स्काउट संयोजक विना राईको उपस्थिति रहेको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो ।

त्यस्तै, विशिष्ट अतिथिको रूपमा स्थानीय स्काउट आयुक्त छविलाल वास्तोला तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रसाद वास्तोला, सदस्य नवराज जमरकट्टेल लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष विना राईले स्काउट गतिविधिले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र नेतृत्वदायी बनाउने बताउँदै यस्ता कार्यक्रमले उनीहरूको प्रतिभा उजागर गर्न मद्दत गर्ने धारणा राख्नुभयो ।

कार्यक्रम अन्तर्गत स्काउटहरूद्वारा नृत्य, गीत, वक्तृत्वकला, नाट्य प्रदर्शन लगायतका विभिन्न विधामा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। “स्काउट प्रतिभा प्रष्फुटन कार्यक्रम” मार्फत विद्यार्थीहरूमा लुकेका सिर्जनात्मक क्षमता उजागर गर्न सफल भएको सहभागीहरूद्वारा भनिएको छ । स्थानीय स्तरमै यस्ता प्रेरणादायी कार्यक्रम आयोजना हुनु समुदाय तथा विद्यालयका लागि गर्वको विषय भएको सहभागी अभिभावक तथा अतिथिहरूले बताएका थिए ।

Previous Post

फाप्लु–बेनी–लिखुपिके सडकको स्तरोन्नति कार्य तीव्र, विभिन्न पूर्वाधार योजनाका लागि करोडौँको बजेट विनियोजन

Next Post

ककनिश्वर विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध प्रतिस्पर्धात्मक कार्यक्रम सम्पन्न

Related Posts

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly