Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ककनिश्वर विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध प्रतिस्पर्धात्मक कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
June 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ककनिश्वर माध्यमिक विद्यालयमा शुक्रबार विद्यालयको नियमित साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विधामा सदनस्तरीय प्रतिस्पर्धात्मक कार्यक्रमहरू सम्पन्न भएका छन् । विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको आयोजना तथा विद्यालयका पूर्वविद्यार्थी एवं पिपलबजार थुम्किका शिक्षक मेघबहादुर परियारको प्रायोजनमा सम्पन्न उक्त कार्यक्रम विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति सदस्य दलबहादुर ठकुरी तथा विशेष अतिथि एवं कार्यक्रमका प्रायोजक मेघबहादुर परियारले प्रत्येक प्रतिस्पर्धात्मक विधामा उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
शिक्षक मनोज कुमार राउतका अनुसार कार्यक्रम अन्तर्गत तीन तहमा निम्न विधागत प्रतिस्पर्धा सञ्चालन गरिएको थियो ।
कक्षा १–५ स्तरीय गणित दौड प्रतियोगिताः

सुसन लगुन (गोदावरी सदन) – प्रथम

पवित्रा थापा मगर (गोदावरी सदन) – द्वितीय

टेकनारायण श्रेष्ठ (लालीगुराँस सदन) – तृतीय

केशव नारायण श्रेष्ठ (कमल सदन) – सान्त्वना

कक्षा ६–८ स्तरीय एकल गायन प्रतियोगिताः

उर्मिला श्रेष्ठ (गोदावरी सदन) – प्रथम

योजना लगुन (लालीगुराँस सदन) – द्वितीय

प्रिति लगुन (सूर्यमुखी सदन) – तृतीय

क्रिस्टिना श्रेष्ठ (मखमली सदन) – सान्त्वना

माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगिताः
लेखराज मगर (सूर्यमुखी सदन) – प्रथम

रणदीप राई (कमल सदन) – द्वितीय

दबिता राई (लालीगुराँस सदन) – तृतीय

दिलिप राई (गोदावरी सदन) – सान्त्वना
कार्यक्रममा विद्यालय प्रशासनले सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ सशक्त सहभागिता र सफलताको शुभकामना व्यक्त गरेको छ ।

Previous Post

हिमाल दर्शन स्काउट ट्रुपद्वारा नेपाल स्काउटको ७४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

Next Post

सोलुखुम्बुमा “दुई दिने कानुन र मनोविमर्श गोष्ठीले दिइयो ज्ञान र दृष्टिकोण”

Related Posts

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
0
Next Post
सोलुखुम्बुमा “दुई दिने कानुन र मनोविमर्श गोष्ठीले दिइयो ज्ञान र दृष्टिकोण”

सोलुखुम्बुमा “दुई दिने कानुन र मनोविमर्श गोष्ठीले दिइयो ज्ञान र दृष्टिकोण”

Discussion about this post

Everest Highlights

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly