Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगाको पर्यटकीय क्षेत्रमा बजेट नपरेकोप्रति सांसद खतिवडाको आक्रोश

Radio Everest by Radio Everest
June 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको प्रमुख पर्यटकीय क्षेत्रहरूमा बजेट विनियोजन नभएकोप्रति कडा आपत्ति जनाउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गतको विभिन्न शीर्षकमाथि छलफल हुँदै गर्दा सांसद खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ओखलढुंगाका पर्यटकीय तथा धार्मिक स्थलहरूलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

उहाँले लिब्जु डाँडा (देवताथान), जलजले, चिसंखुगढी, जलजलेश्वर र अन्य ऐतिहासिक तथा धार्मिक स्थलहरूमा एक रुपैयाँ पनि बजेट विनियोजन नगरिएको भन्दै आक्रोश पोख्नु भएको हो । ‘बजेट ओल्टाइपल्टाइ हेरेँ, तर कहीँ देखिनँ’, उहाँले भन्नुभयो, ‘पहिले बजेट विनियोजन हुन्छ भन्ने गरिन्छ, तर बेला पर्दा नगर्ने हो भने त्यो केका लागि हो?’ उहाँले चण्डेश्वरी विमानस्थलको विस्तार तथा मर्मतसम्भारका लागि समेत बजेट नछुट्याइएकोप्रति गुनासो गर्नुभयो ।

‘पूर्वको प्रख्यात पर्यटकीय क्षेत्र ककनीमा त थोरै भए पनि बजेट प्रस्ताव भएको छ, तर लिब्जु, जलजलेश्वर, चिसंखुगढीजस्ता ठाउँमा बजेट नछुट्याउनु अन्याय हो’, खतिवडाले संसदमा बताउनुभयो । उहाँले मन्त्रालयले आफ्नो निर्वाचन क्षेत्रलाई नदेखेर बजेटको असमान वितरण गरेको गुनासो गर्दै भन्नुभयो, ‘यो कस्तो बजेट हो ? आफ्नो निर्वाचन क्षेत्रमै मात्रै बाँड्ने हो ?’ सांसद खतिवडाले पर्यटनमन्त्रीबाट ओखलढुंगाका पर्यटकीय क्षेत्रहरूको विकासमा चासो नदेखाएको आरोपसमेत लगाउनुभयो ।

Previous Post

सोलुखुम्बुमा “दुई दिने कानुन र मनोविमर्श गोष्ठीले दिइयो ज्ञान र दृष्टिकोण”

Next Post

लिम्चुङ्बुङको पञ्चकन्या आ.वि.मा ‘बुक फ्री डे’ प्रभावकारी बन्दै

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly