Friday, June 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङ्बुङको पञ्चकन्या आ.वि.मा ‘बुक फ्री डे’ प्रभावकारी बन्दै

Radio Everest by Radio Everest
June 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाले विद्यालय शिक्षामा नविन अभ्यासका रूपमा सञ्चालन गर्दै आएको ‘बुक फ्री डे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रत्येक शुक्रबार किताब र पाठ्यपुस्तक बाहेकका सिर्जनात्मक र सीपमूलक गतिविधिमा केन्द्रित यो कार्यक्रमले बालबालिकाको व्यवहारिक ज्ञान र उद्यमशीलताको विकासमा टेवा पु¥याइरहेको छ ।

गाउँपालिका कार्यपालिका र शिक्षा शाखाको संयुक्त निर्णयअनुसार पञ्चकन्या आधारभूत विद्यालय कक्षा (०–८), मिनासिकामा शुक्रबारको दिन विविध सिर्जनात्मक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सरसफाइ अभियान, फलफूल रोपण, हाजिरीजवाफ, नृत्य प्रतियोगिता, वक्तृत्वकला, चित्रकला, बाल भित्ते पत्रिका लेखन तथा प्रकाशन, पातबाट टपरा र दुना बनाउनेजस्ता क्रियाकलापमा विद्यार्थीहरू सक्रिय सहभागी भइरहेका छन् । बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारका अनुसार, यस अभियानले बालबालिकालाई सैद्धान्तिक शिक्षा बाहेक व्यवहारिक सीपमा समेत दक्ष बनाउँदैछ ।

विद्यालयका शिक्षक चन्द्र कुमार राईले बालबालिकालाई सीप र उद्यमसँग जोड्न विद्यार्थीहरूकै अगुवाइमा बाल क्लबमार्फत कार्यक्रम सञ्चालन भइरहेकाले उनीहरूको नेतृत्व क्षमतासमेत विकास भइरहेको जानकारी दिनुभयो । शिक्षा शाखा प्रमुख गोविन्द कार्कीका अनुसार, शिक्षा मात्र होइन, सीप र प्रविधिसँगको समायोजन मार्फत गाउँको भावी पुस्तालाई आत्मनिर्भर बनाउन कार्यक्रम अगाडि सारिएको हो ।

गाउँपालिका अध्यक्ष मेजर कुमार राईले पनि बालबालिकालाई केवल किताबमा सीमित नराखी व्यवहारिक ज्ञान, सीप र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै, यही माध्यमबाट गाउँ र व्यक्तिको आर्थिक समृद्धि सुनिश्चित गर्न सकिने धारणा राख्नुभयो । स्थानीय तहको सक्रियता, विद्यालयको समर्पण र समुदायको साथले लिम्चुङ्बुङमा शिक्षा र उद्यमको नविन यात्रा अघि बढेको छ ।

Previous Post

ओखलढुंगाको पर्यटकीय क्षेत्रमा बजेट नपरेकोप्रति सांसद खतिवडाको आक्रोश

Next Post

रास्वपा जिल्ला समिति सोलुद्वारा भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीबारे छानबिन समिति गठनको माग

Related Posts

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly