Saturday, June 21, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पिकेडाँडाको पर्यटन पूर्वाधार विकासका लागि ३ करोड बजेट विनियोजन

Radio Everest by Radio Everest
June 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

असार ७, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा अवस्थित पर्यटकीय गन्तव्य पिकेडाँडाको पूर्वाधार विकासका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि सो रकम छुट्याएको हो । गाउँपालिकाको प्रस्ताव अनुसार पिकेपार्क, टेलिस्कोपसहितको भ्यूपोइन्ट हाउस निर्माण तथा पिके बेसक्याम्पसम्म साइक्लिङ लेन तयार गरिनेछ। उक्त योजना लागू गर्न मन्त्रालयलाई प्रस्ताव पठाइएकोमा सोही अनुरूप माग बमोजिमको बजेट स्वीकृत गरिएको पालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो ।

समुद्र सतहदेखि करिब ४,०६७ मिटरको उचाइमा रहेको पिकेडाँडा प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र मानिन्छ । अध्यक्ष बस्नेतले पर्यटन पूर्वाधार विकासमा विशेष चासो र प्रतिबद्धता जनाउँदै बजेट स्वीकृत गरिदिएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेप्रति आभार प्रकट गर्नुभएको छ ।

साथै, बजेट सुनिश्चित गर्न विशेष पहल र समर्थन गरेका पूर्वमन्त्री बलबहादुर केसीप्रति समेत धन्यवाद व्यक्त गर्नुभएको छ । पर्यटन विकासमार्फत स्थानीय रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ ।

Previous Post

महाकुलुङ गाउँपालिकाले प्रत्येक वडालाई एक करोड रुपैयाँको बजेट विनियोजन गर्ने प्रस्ताव

Next Post

तिङ्लामा करेन्ट लागेर एक जना गम्भीर घाइते

Related Posts

कोशी प्रदेशमा मनसुनजन्य विपत्तिको जोखिम :पूर्वतयारीमा मुख्यमन्त्री कार्कीको जोड

कोशी प्रदेशमा मनसुनजन्य विपत्तिको जोखिम :पूर्वतयारीमा मुख्यमन्त्री कार्कीको जोड

June 21, 2025
0
लुक्लामा पहिलो व्याडमिन्टन कभर्ड हलको उद्घाटन

लुक्लामा पहिलो व्याडमिन्टन कभर्ड हलको उद्घाटन

June 21, 2025
0
रौतामाईमा सकियो दश दिने गुडिया तथा कुसन बनाउने तालिम

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशी प्रदेशमा मनसुनजन्य विपत्तिको जोखिम :पूर्वतयारीमा मुख्यमन्त्री कार्कीको जोड

कोशी प्रदेशमा मनसुनजन्य विपत्तिको जोखिम :पूर्वतयारीमा मुख्यमन्त्री कार्कीको जोड

June 21, 2025
लुक्लामा पहिलो व्याडमिन्टन कभर्ड हलको उद्घाटन

लुक्लामा पहिलो व्याडमिन्टन कभर्ड हलको उद्घाटन

June 21, 2025
रौतामाईमा सकियो दश दिने गुडिया तथा कुसन बनाउने तालिम

रौतामाईमा सकियो दश दिने गुडिया तथा कुसन बनाउने तालिम

June 21, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly