Sunday, May 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुक्लामा पहिलो व्याडमिन्टन कभर्ड हलको उद्घाटन

Radio Everest by Radio Everest
June 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा निर्माण गरिएको पहिलो व्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ । शनिबार कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बुद्विकुमार राजभण्डारीले उक्त कभर्ड हलको उद्घाटन गर्नुभएको हो ।

पूर्वमन्त्री राजभण्डारीले स्वर्गीय गाउँपालिका अध्यक्ष ङिम दोर्जि शेर्पाको सपना साकार बनाएकोमा वर्तमान गाउँपालिका नेतृत्वलाई बधाई दिँदै कभर्ड हलले खुम्बु क्षेत्रको खेलकुद र पर्यटन विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित २ कोर्टको हललाई भविष्यमा उच्च हिमाली खेलकुद केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

कुल लागत १ करोड ७८ लाख ४५ हजार रुपैयाँ रहेको कभर्ड हल निर्माणमा तीन आर्थिक वर्षमा बजेट विनियोजन गरिएको थियो । वडा अध्यक्ष आङ फूर्वा शेर्पाका अनुसार हल निर्माणमा सामग्रीको ढुवानी चुनौतीपूर्ण भए पनि सुविधासम्पन्न कभर्ड हलले युवालाई आकर्षण गर्ने विश्वास गरिएको छ । कभर्ड हल हिमालयन क्लबलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको छ ।

Previous Post

रौतामाईमा सकियो दश दिने गुडिया तथा कुसन बनाउने तालिम

Next Post

कोशी प्रदेशमा मनसुनजन्य विपत्तिको जोखिम :पूर्वतयारीमा मुख्यमन्त्री कार्कीको जोड

Related Posts

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

Discussion about this post

Everest Highlights

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly