Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड–४ फाप्लुमा सञ्चालन भएको मोबाइल मर्मत तालिम प्रभावकारी

Radio Everest by Radio Everest
June 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ फाप्लुमा सञ्चालन गरिएको तीन महिने मोबाइल मर्मत तालिम आइतबार सम्पन्न भएको छ । गत चैत्र ७ गतेदेखि सुरु गरिएको तालिमको समापन कार्यक्रममा सहभागीहरुले तालिम प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र, ओखलढुंगा र वडा कार्यालयको संयुक्त आयोजनामा तालिम निःशुल्क रुपमा सञ्चालन गरिएको थियो । तालिममा सहभागी १० जना युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाएका थिए भने तालिमको सहजीकरण खुरहरि अधिकारीले गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले युवाहरुलाई स्वरोजगारमुखी बनाउन नगरपालिकाले विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले योजना तथा नीतिहरु निर्माणको चरणमा रहेको बताउँदै युवाहरुले सक्रियता देखाएमा आगामी आर्थिक वर्षमा थप तालिम समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, वडा अध्यक्ष युवास तामाङले तालिम दिने मामलामा आफ्नो वडा अगाडि रहेको दाबी गर्दै सिकेका सिपलाई व्यवहारमा कम्तीमा ५० प्रतिशत लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । प्रमाणपत्र मात्रै सजाएर राख्ने नभई तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यवहारमा उतार्न सकेमा मात्र यसको सार्थकता हुने बताउनुभयो ।

व्यावसायिक तथा सिप विकास तालिम केन्द्र, ओखलढुंगाका लेखा अधिकृत बालकृष्ण श्रेष्ठले केन्द्रले सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लामा विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले यस्ता तालिमबाट धेरै युवा व्यवसायिक बन्दै गएको उल्लेख गर्नुभयो । सहभागीहरुले तालिमको माध्यमबाट व्यवहारिक ज्ञान प्राप्त भएको र आगामी दिनमा आफूहरु स्वरोजगार बन्ने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

ट्रान्सफार्मर परिवर्तन गर्ने क्रममा मृत्यु भएका बस्नेतका परिवारलाई राहत सहायता प्रदान गरिने

Next Post

लिम्चुङ्बुङ गाउँपालिकामा रिक्त प्रमुख पदमा सन्देश राईले सम्हाले जिम्मेवारी

Related Posts

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
0
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

Discussion about this post

Everest Highlights

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly