Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङ्बुङ गाउँपालिकामा रिक्त प्रमुख पदमा सन्देश राईले सम्हाले जिम्मेवारी

Radio Everest by Radio Everest
June 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ८, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकामा लामो समयदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा सन्देश राई नियुक्त भई कार्यभार सम्हाल्नुभएको छ । उहाँलाई आज गाउँपालिकाले एक भव्य स्वागत कार्यक्रमका साथ स्वागत गरेको छ । यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका ताराकिरण राई नबौँ तहमा सिफारिस भई बागमती प्रदेश सरकार अन्तर्गत हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको थियो ।

उहाँको सरुवापछि गाउँपालिकाको प्रमुख पद रिक्त रहँदा प्रशासनिक कार्यसञ्चालन र आर्थिक कार्यक्रम कार्यान्वयनमा समस्या देखा परेको थियो । गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा कार्यालय प्रमुख नहुनुका कारण योजनाहरूको भुक्तानी तथा कार्यक्रमहरू कार्यान्वयनमा ढिलाइ हुन सक्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनलाई प्राथमिकता दिएको उदयपुरबाट मिलन परियारले जानकारी दिनुभयो ।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सन्देश राईलाई स्वागत गर्दै पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूले आगामी दिनमा उहाँको नेतृत्वमा पालिका प्रशासन अझ प्रभावकारी रूपमा अघि बढ्ने आशा व्यक्त गरेका छन् ।

Previous Post

सोलुदुधकुण्ड–४ फाप्लुमा सञ्चालन भएको मोबाइल मर्मत तालिम प्रभावकारी

Next Post

उपाध्यक्ष राईलाई माओवादी केन्द्र नेचासल्यानद्वारा गाउँपालिकाको नीति तथा कार्यक्रममा लिखित सुझाव पेश

Related Posts

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
0
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
0
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
0
सिन्धुलीमा घरेलु विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

Discussion about this post

Everest Highlights

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

लिखुपिकेमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लबलाई

October 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025
कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

October 21, 2025
सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

सोलुखुम्बुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : सेना र प्रहरीको संयुक्त गस्ती

October 21, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly