Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उपाध्यक्ष राईलाई माओवादी केन्द्र नेचासल्यानद्वारा गाउँपालिकाको नीति तथा कार्यक्रममा लिखित सुझाव पेश

Radio Everest by Radio Everest
June 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ८, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारिने नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने विभिन्न सुझावहरू नेकपा माओवादी केन्द्र नेचासल्यान गाउँपालिका कमिटीले लिखित रूपमा पेश गरेको छ । उक्त सुझावहरू उपाध्यक्ष विना राई समक्ष औपचारिक रूपमा पेश गरिएको हो ।

पार्टी अध्यक्ष वियस राईका अनुसार गाउँपालिकाको समग्र विकास, जनजीविकामा सुधार, पूर्वाधार निर्माण र जनसरोकारका विषयलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम बनाइनुपर्ने माग गरिएको छ । सुझावमा गौरव बहुप्राविधिक शिक्षालय सञ्चालन, पिउने पानीको व्यवस्था, सडक स्तरीकरण, पर्यटकीय स्थलसम्म घुम्ती सडक निर्माण, सिचाइ आयोजना, सामुदायिक भवन, सहिद स्मृति पार्क निर्माण, स्वास्थ्य सेवा विस्तार, विद्युत सुविधा, कृषि तथा लिफ्टिङ खानेपानी आयोजना, आर्यघाट व्यवस्थापन, खेलकुद प्रवद्र्धन, कर संकलन तथा बजेट विनियोजन लगायतका विषयहरू उल्लेख छन् ।

गाउँसभाबाट पारित हुने नीति तथा कार्यक्रमले सबै वडाहरूको समावेशी विकास सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै माओवादी केन्द्रले योजनाहरूमा स्थानीय आवश्यकताको प्रतिबिम्ब पर्ने गरी कार्यान्वयन हुनुपर्ने माग राखेको छ । गाउँ पार्टी अध्यक्ष वियस राई, सचीव बम प्रसाद बास्तोला र प्रदेश कमिटी सदस्य जनरिषी राइले लिखित सुझाव पेश गर्नुभएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो ।

Previous Post

लिम्चुङ्बुङ गाउँपालिकामा रिक्त प्रमुख पदमा सन्देश राईले सम्हाले जिम्मेवारी

Next Post

सोताङमा तीन महिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न

Related Posts

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
0
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026
0
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
Next Post
सोताङमा तीन महिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न

सोताङमा तीन महिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly