Sunday, December 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फाप्लु–खोलाघारी जोड्न बन्यो नमुना सडक, मेयर शेर्पाले गरे उद्घाटन

Radio Everest by Radio Everest
June 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पर्यटकीय क्षेत्र फाप्लुबाट खोलाघारी जोड्ने सडक ढलानको काम सकिएसँगै उद्घाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ मा नमुना पक्कि सडक बनेसँगै वडाको आयोजनामा खोलाघारीमा सम्पन्न कार्यक्रममा मेयर नाम्गेलजाङ्बु शेर्पाले सडकको उद्घाटन गर्नु भएको हो । शहरि विकास मन्त्रालयको सोलुुदुधकुण्ड नगरपालिकामा एकिकृत शहरी पुर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न ११ सय मिटर लम्बाईको सडक ढलान गरिए सँगै उक्त क्षेत्रमा गुणस्तरीय सडक सेवा पुगेको छ ।
सडक उद्घाटन गर्दै मेयर शेर्पाले आफ्नो अथक प्रयासमा सघन सहरी मार्फत परियोजना संचालन गरेर फाप्लुबाट खोलाघारी जोड्ने सडक स्तरीय र नमुना बनेको भन्दै यो क्षेत्रको विकासमा ठूलो ईटा थपिएको बताउनु भयो । वहाँले भौतिक पुर्वाधार विकास आफ्नो प्राथमिक्तामा रहेको भन्दै यस क्षेत्रको समृद्धिमा सडक ढलान कार्यले टेवा पुगेको धारणा राख्नु भयो ।
४ नम्बर वडा अध्यक्ष युवास तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ, वडा नम्बर २ का अध्यक्ष ङवाङठिले शेर्पा, ३ नम्बर अध्यक्ष लाक्पा गेलु शेर्पा, वडा नम्बर ६ का अध्यक्ष तथा नगरप्रबक्ता फुर्वाग्याल्जेन शेर्पा, वडा नम्बर ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, वडा नम्बर १० का अध्यक्ष होमबहादुर मगर, कार्यपालिका सदस्य कुलध्वज मगर लगायतले उक्त सडकले विकास निर्माणमा पार्ने सकारात्मक प्रभावको चर्चा गर्नु भएको थियो । वडा अध्यक्ष तामाङले नगरपालिकाको नेतृत्वले अँगालेको समानुपातिक विकासको अवधारणाले गाउँको मुहार फेरिँदै गएको बताउनु भयो ।

Previous Post

नेचासल्यानको गाउँसभामा ५१ करोड बढीको बजेट पेश : स्वास्थ्य र कृषि प्राथमिक्तामा

Next Post

सोलुखुम्बुमा लागू औषध विरुद्धको अन्तराष्ट्रिय दिवस तथा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न

Related Posts

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
0
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
0
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
0
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly