Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा लागू औषध विरुद्धको अन्तराष्ट्रिय दिवस तथा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
June 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस र ट्राफिक सप्ताह २०८२ भव्य रूपमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

असार ६ गतेदेखि सुरु भएको उक्त सप्ताहको अन्तिम दिन, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सभाहलमा समापन कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका ईन्चार्ज प्रहरी नायव निरीक्षक कृष्ण कट्वालका अनुसार एक सातासम्म सञ्चालन भएको अभियानमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम, ट्राफिक नियम सम्बन्धी जानकारीमूलक सामग्री वितरण, पम्पलेट तथा पोस्टर टाँस, जनचेतना कार्यक्रम लगायतका विविध गतिविधि समावेश गरिएका थिए ।

युवाहरूमाझ लागू औषध दुरुपयोगको बढ्दो प्रवृत्तिबाट जोगिन तथा ट्राफिक नियम पालनाको आवश्यकताबारे जनचेतना फैलाउनु कार्यक्रमको उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।समापन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उप–प्रमुख गान्धी माया तामाङ, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, प्रहरी नायव उपरीक्षक मनोजित कुँवर अन्य सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सवारी चालक तथा सवारीधनी, यातायात व्यवसायी, व्यापारी लगायत स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Previous Post

फाप्लु–खोलाघारी जोड्न बन्यो नमुना सडक, मेयर शेर्पाले गरे उद्घाटन

Next Post

थुलुङ दूधकोशी गाउँपालिकाको सूचनाः जोखिमयुक्त सडकमा सवारी नगर्न आग्रह

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly