Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दूधकोशी गाउँपालिकाको सूचनाः जोखिमयुक्त सडकमा सवारी नगर्न आग्रह

Radio Everest by Radio Everest
June 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले बर्खाको समयमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै केही सडक खण्डहरूमा सवारी आवागमन रोक्न अनुरोध गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।

निरन्तर वर्षा र असहज मौसमका कारण स्थानीय सडकहरूमा सवारीसाधनको आवतजावत जोखिमपूर्ण बन्दै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशन्दीप राईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । विशेष गरी सल्लेरी हुदैँ चारघरेसम्म पुग्ने मुख्य सडक खण्ड स्तरउन्नतिको काम भइरहेकाले त्यहाँ यात्रुहरूको सुरक्षामा समस्या देखिएको जनाइएको छ ।

सूचनाअनुसार, बक्सेपुर–चारघरे–६ नं वडा कार्यालय चोक सडक खण्डमा पूर्णरूपमा सवारी प्रयोग नगर्न अनुरोध गरिएको छ। त्यस्तै, बक्सेपुर–लेखखर्क–मैदेल–६ नं वडा कार्यालय चोक सडक खण्डमा भने अत्यधिक सावधानीपूर्वक मात्र सवारी सञ्चालन गर्न भनिएको छ । गाउँपालिकाले यो निर्णय सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने र स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले लिएको जनाएको छ । साथै, स्तरउन्नतिको काम सकिएपछि सो सडक खण्ड अझ सुरक्षित र सहज हुने विश्वाससमेत व्यक्त गरिएको छ । स्थानीयवासी तथा यात्रुहरूलाई सूचना पालन गर्न र सम्भावित जोखिमबाट जोगिनुमा सहयोग पुर्याउन आग्रह गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा लागू औषध विरुद्धको अन्तराष्ट्रिय दिवस तथा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न

Next Post

रौतामाई गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, ६६ करोड ९९ लाखको बजेट प्रस्तुत

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly