Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शिक्षक महासंघ नेचासल्यानको अध्यक्षमा कृष्ण बहादुर बस्नेत चयन

Radio Everest by Radio Everest
June 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । नेपाल शिक्षक महासंघ नेचासल्यान गाउँपालिका कार्यसमितिको नयाँ नेतृत्व चयन गरिएको छ। बुधबार आयोजित स्थानीय महासंघ कार्यसमिति घोषणा कार्यक्रममा कृष्ण बहादुर बस्नेतलाई शिक्षक संघको तर्फबाट अध्यक्ष पदमा चयन गरिएको हो। कार्यक्रममार्फत बस्नेतको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नवगठित समितिमा नवराज बास्तोला सह–अध्यक्षको रूपमा चयन हुनुभएको छ भने एकीकृत अखिल शिक्षक संगठनबाट प्रभुराम राई उपाध्यक्ष चयन भएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठनबाट प्रेम प्रसाद कटेल सचिव र एकराज बास्तोला सह–सचिवमा चयन हुनुभएको छ। त्यस्तै, कमला कार्की राउत सह सचीव अर्थ  एकीकृत अखिल शिक्षक संगठन बाट चयन हुनुभएको छ । नयाँ कार्यसमितिको घोषणा तथा सपथ ग्रहण कार्यक्रम नेपाल शिक्षक महासंघ सोलुखुम्बुकी सदस्य तथा प्रतिनिधि सपना शर्माको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा स्थानीय महासंघका निवर्तमान अध्यक्ष अशोक कुमार शर्मा, महासंघ सोलुखुम्बुका पूर्व अध्यक्ष लालप्रसाद बास्तोला, शिक्षक संघ सोलुका सचिव प्रकाश राई, स्थानीय कार्यसमिति नेचासल्यानका अध्यक्ष बेदनाथ बास्तोला, राष्ट्रिय शिक्षक सङ्गठन नेचासल्यानका अध्यक्ष छविलाल बास्तोला, र एकीकृत अखिल शिक्षक सङ्गठन नेचासल्यानका अध्यक्ष मनु राई लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सहभागी सबैले नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

Previous Post

चिशंखुगढी गाउँपालिकाको सभामा ४७ करोडको बजेट पेश : पूर्वाधार र कृषिलाई जोड

Next Post

नेचासल्यान गाउँपालिकामा २२ औँ राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका साथ मनाइने

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly