Tuesday, May 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा सिँचाइ पोखरीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

Radio Everest by Radio Everest
June 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु । ओखलढुंगामा सिँचाइ पोखरीमा डुबेर बालकको ज्यान गएको छ । जिल्लाको लिखु गाउँपालिका–३ सत्लुङ नर्मदेश्वर मावली घरमा बस्दैआएका रामेछाप नगरपालिका–२ रामेछापका चक्रबहादुर बसेलका ११ वर्षिय छोरा हिमाल बसेलको पोखरीमा डुबेर ज्यान गएको हो । शुक्रबार दिउँसो खेल्न घरबाट हिँडेका बसेल राति अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा मावली घरभन्दा करिब २०० मिटर टाढा रहेको सिँचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेको अवस्थामा फेला पारिएको मावली हजुरबुवा टेकबहादुर मिजारले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा डुबेर बसेलको ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुइटेलको नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रवक्ता प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिका र च्याम संस्थाबीच ११ करोड बढीको बहुप्राविधिक शिक्षालय सञ्चालन सम्झौता

Next Post

सोताङमा कृषक, व्यापारी र सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम

Related Posts

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
0
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
0
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
0
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

Discussion about this post

Everest Highlights

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly