Sunday, December 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा कृषक, व्यापारी र सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम

Radio Everest by Radio Everest
June 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा कृषक, व्यापारी तथा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुको आयोजनामा गरिएको हो । कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका प्रमुख भिम लाल तामाङको अध्यक्षता तथा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।

प्रमुख अतिथि बस्नेतले कार्यक्रमले कृषक र व्यवसायीक पशुपालनमा संलग्न व्यक्तिहरूलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने विश्वास व्यक्त गर्दै किसानका समस्याहरूको समाधानमा स्थानीय तहले साथ दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा पशुपालन, पशु स्वास्थ्य, बजार पहुँच, व्यवसायिक उत्पादन प्रणाली लगायतका विषयमा छलफल गरिएको थियो ।

कृषक, व्यापारी तथा पशु सेवा क्षेत्रका सरोकारवालाबीच खुलेर विचार आदान–प्रदान गरिएको कार्यक्रममा कृषकहरूले आफ्ना समस्याहरू राखेका थिए भने सरोकारवालाहरूले तिनीहरूको समाधानका उपायहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्रीध्वज राई लगायत कृषक, स्थानीय व्यापारी, पशु प्राविधिक तथा सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Previous Post

ओखलढुंगामा सिँचाइ पोखरीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

Next Post

केपिलासगढी गाउँपालिकाले पायो पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र

Related Posts

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
0
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
0
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
0
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly