Saturday, October 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा यस वर्षको एसईईमा ९३.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण

Radio Everest by Radio Everest
June 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सोलुखुम्बु जिल्लाका ९३.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ सालको एसईईमा जिल्लाबाट सहभागी विद्यार्थीमध्ये अधिकांशले सफलता प्राप्त गरेका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख पुण्यराज डंगोलका अनुसार, कुल १ हजार ६५८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये १ हजार ५४८ जना उत्तीर्ण भएका छन् भने ११० जनाको ननग्रेड आएको छ । साधारण धार (जनरल स्ट्रिम) तर्फ १ हजार ४७५ जना सहभागी भएका थिए, जसमा १ हजार ३८४ जना उत्तीर्ण भएका छन्। त्यस्तै, प्राविधिक धारमा ९७ जनाले परीक्षा दिएका थिए, जसमा ९३ जना विद्यार्थीले सफलता हासिल गरेका छन् । ग्रेड वृद्धि (ग्रेड इम्प्रुभमेन्ट) तर्फ ८६ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ७१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यार्थीहरूको ग्रेडिङ निम्नानुसार रहेको छः

१.६ देखि २.० जीपीएः २ जना

२.० देखि २.४० जीपीएः १० जना

२.४० देखि २.८० जीपीएः १४७ जना

२.८० देखि ३.२० जीपीएः ६०५ जना

३.२० देखि ३.६० जीपीएः ६५६ जना

३.६० देखि ४.०० जीपीएः ५७ जना

यसरी, जिल्लाको समग्र नतिजा सकारात्मक देखिएको छ। शिक्षाविद्हरूले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय प्रशासनको समन्वयात्मक प्रयासले यस वर्षको एसईई नतिजामा उल्लेखनीय सुधार आएको बताएका छन्।

Previous Post

केपिलासगढी गाउँपालिकाले पायो पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र

Next Post

कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्नः सोलुखुम्बुमा ६.३१ प्रतिशत

Related Posts

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
0
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
0
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
0
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

October 17, 2025
0
Next Post
कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्नः सोलुखुम्बुमा ६.३१ प्रतिशत

कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्नः सोलुखुम्बुमा ६.३१ प्रतिशत

Discussion about this post

Everest Highlights

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

October 17, 2025
राईज वीक इभेन्ट २०२५ मा सहभागी हुन अध्यक्ष राई चीन प्रस्थान

राईज वीक इभेन्ट २०२५ मा सहभागी हुन अध्यक्ष राई चीन प्रस्थान

October 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly