Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

Radio Everest by Radio Everest
June 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार १६ ।  सोलुखुम्बुको सोताङ गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको छ ।  सोमबार रेडियो एभरेष्टको सहजिकरण तथा गाउँपालिकाको आयोजनामा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१÷८२ मा भए गरेका काम, सेवा प्रवाह र बजेटको सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।  गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटको ७१ प्रतिशत खर्च गरिसकेको जानकारी गराइएको छ ।

सार्वजनिक सुनवाई कार्यक्रमको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा नागरिकले महसुस गर्नेगरी काम गरिएको जिकिर गर्नुभएको थियो । उहाँले जनताको आँगनको सरकार स्थानीय सरकारलाई जनतामुखी बनाउँदै नागरिकका आशा, अपेक्षा र आवश्यकता बुझ्न जनताको घरसम्मै गाउँपालिका पुग्ने गरेको पनि बताउनुभएको थियो । उहाँले गाउँपालिकाभित्रका सडकलाई वर्षभरी सञ्चालन गर्नका लागी आवश्यक उपकरण तयार राख्नेगरी काम गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 सुनुवाइका क्रममा गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङले गाउँपालिकामा सञ्चालन हुने योजना तथा कार्यक्रमहरूको अनुगमनलाई प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बताउनुभएको थियो ।  यस्तै सार्वजनिक सुनवाईमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईले नागरिकको सेवामा कुनै कन्जुस्याँइ नगरिएको बताउँदै कर्मचारी अभावमा नागरिक सेवा प्राप्त नगरी फर्कनुपर्ने अवस्था गाउँपालिकामा नरहेको दावी गर्नुभएको थियो ।

उहाँले गाउँपालिकाले चालु आर्थिक वर्षको अन्त्य सम्मका ८५ प्रतिशत बजेट खर्च गर्ने गरि लक्ष तय गरिएको उल्लेख गर्नुभयो ।  सार्वजनिक सुनवाईमा गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष जङ्ग गुरुङ, नेपाली काङ्ग्रेसका गाउँपालिका सचिव जीवन काेइराला, नेकपा एमाले पालिका कमिटी अध्यक्ष धनकुमार बिक लगायत स्थानीय नागरिकहरूले सवाल उठाएका थिए । कार्यक्रममा गाउँपालिकाका विषयगत शाखाका प्रमुख एवं कर्मचारी, स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । 

Previous Post

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

Next Post

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
0
Next Post

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly