Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

Radio Everest by Radio Everest
July 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १८, सोलुखुम्बु । अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष सहित एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेकपा एकालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बुका अध्यक्ष लक्षुमान राई मङ्गलबार नेकपा एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नुभएको हो ।

नवप्रवेशी हरु राई सहित सोताङ गाउँपालिका एमालेका उपसचिव लव कुमार राई, वडा समितिका उपाध्यक्ष दान बहादुर राई सहित सङ्गठित सदस्यहरू ल्हाक्पा डेन्डी शेर्पा,मानवीर राई, नविन राई, बल व. राई, राजकुमार राई, सरिता राई, दिल ब. राई, चिरन राई, नवीन राई नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टी प्रवेश गर्नुभएको छ ।

नवप्रवेशीलाई नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले सदस्यता वितरण गर्दै स्वागत तथा सम्मान गर्नुभएको जनाइएको छ ।  बस्नेतसँगै उहाँहरूलाई नेपाली काँग्रेस प्रदेश प्रतिनिधि एवं सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि एवं सोताङ गाउँपालिका कार्यपालिका सदस्य  उत्तम नाछिरिङ, सोताङ गाउँपालिका  पार्टी सचिव जीवन कोइराला लागयतले नेपाली काँग्रेसमा स्वागत गर्नुभएको  थियो । 

Previous Post

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

Next Post

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

Related Posts

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

Discussion about this post

Everest Highlights

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly