Wednesday, March 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

Radio Everest by Radio Everest
July 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २०, सोलुखुम्बु । जिल्ला शिक्षा समन्वय समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले शिक्षकलाई राज्यले उचित सम्मान गर्न नसकेको टिप्पणी गर्नुभएको छ । नेपाल विद्यार्थी संघ, सोलुखुम्बुद्वारा आयोजित एसइइ उत्रीण विद्यार्थी सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य नवीन थापाले पनि शैक्षिक क्षेत्रमा सुधारको नाममा शिक्षकको अपमान गर्नु मूर्खता भएको बताउनुभएको छ । उहाँले राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले शिक्षकलाई काखा–पाखा गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता बलबहादुर बस्नेत, नेविसंघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेत, वडा सभापति भीमबहादुर बस्नेत, उपसभापति हिरे राई लगायतले आ–आफ्ना धारणा राख्दै विद्यार्थीको उत्साहवर्धन र शिक्षकको सम्मान अपरिहार्य रहेको बताएका छन् ।

नेविसंघ सोलुखुम्बुका सचिव निश्चल राईका अनुसार विद्यार्थी नेता सुजन कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा २१ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमले शिक्षा क्षेत्रमा देखिएको वर्तमान समस्यामाथि गम्भीर बहसको थालनी गराएको छ भने विद्यार्थीको प्रोत्साहनका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।

Previous Post

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

Next Post

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

Related Posts

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
0
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
0
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
0
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
0
Next Post
सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

Discussion about this post

Everest Highlights

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly