Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

Radio Everest by Radio Everest
July 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २०, सोलुखुम्बु । उदयपुरको रौतामाई गाउँपालिका स्थित जनता माध्यमिक विद्यालय, नौलेका प्रधानाध्यापक दिपक परियार शैक्षिक सत्र २०८१ को कार्यसम्पादन मूल्याङ्कनमा माध्यमिक तह (कक्षा १–१०) का लागि पालिकाभरिका विद्यालयहरूमध्ये सर्वोत्कृष्ट प्रधानाध्यापक घोषित भई सम्मानित हुनुभएको छ । गाउँपालिकाले बिहीबार आयोजना गरेको विशेष कार्यक्रममा परियारलाई नगद ७५,००० रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

उहाँको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको उपस्थिति वृद्धि तथा शैक्षिक नवप्रवर्तनमा उल्लेखनीय योगदान दिएको भन्दै गाउँपालिकाले यो सम्मान प्रदान गरेको हो । उक्त कार्यक्रममा सोही विद्यालयका सहायक प्रधानाध्यापक विशाल बजगाई पनि विज्ञान विषयमा पालिका स्तरीय सर्वोत्कृष्ट शिक्षक घोषित भई नगद ५,००० रुपैयाँ तथा सम्मानपत्रसहित सम्मानित हुनुभएको उदयपुरबाट मिलन परियारले जानकारी दिनुभयो ।

रौतामाई गाउँपालिकाका अनुसार शैक्षिक क्षेत्रलाई अझ प्रेरित र प्रभावकारी बनाउन, शिक्षकहरूको मनोबल वृद्धि गर्न र उत्कृष्ट कार्य गर्ने शैक्षिक व्यक्तित्वलाई प्रोत्साहन दिन यो सम्मान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पालिकाका प्रमुख, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सम्मानित प्रधानाध्यापक परियारले आफ्नो सम्मान सम्पूर्ण शिक्षक टिम र विद्यालय परिवारलाई समर्पित गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Previous Post

शिक्षकप्रति राज्यको सम्मान अपर्याप्त भएको जिल्ला समन्वय प्रमुख निरौलाको भनाइ

Next Post

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

Related Posts

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

Discussion about this post

Everest Highlights

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly