Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके गाउँपालिकाले गर्यो दलित समुदायलाई प्रविधि हस्तान्तरण, पुर्खौली पेशामा आत्मनिर्भरता ल्याउने प्रयास

Radio Everest by Radio Everest
July 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २०, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले पालिकाभित्र रहेका दलित समुदायका लागि पुर्खौली पेशा संरक्षण तथा प्रवद्र्धन गर्न प्रविधि हस्तान्तरण गरिएको छ । गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत र उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा ३८ घरपरिवारलाई विभिन्न आधुनिक उपकरण तथा सामग्री वितरण गरिएको हो ।

प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत हाते औजार, आधुनिक कुटानी–पिसानी मेसिन, सिलाइ मेसिन, फलाम तथा धातुमा काम गर्न आवश्यक उपकरणहरू वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको उद्देश्य दलित समुदायको पारम्परिक सीपलाई संरक्षण गर्दै नयाँ प्रविधिसँग जोडेर उनीहरूको आयआर्जनमा वृद्धि र जीवनस्तरमा सुधार ल्याउनु रहेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष कार्कीले “पारम्परिक सीप र पुख्र्यौली पेशालाई नयाँ प्रविधिसँग जोड्दा मात्र दीगो विकास सम्भव हुन्छ,” भन्दै यस्ता कार्यक्रमले आत्मनिर्भर र सम्मानजनक जीवनयापनको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी समुदायका प्रतिनिधिहरूले यस्तो सहयोगले आफ्नो कामलाई थप सहज बनाएको भन्दै नियमितरूपमा व्यावसायिक तालिम र उपकरण सहयोगको माग गरेका छन्।

उनीहरूले गाउँपालिकाले अघि सारेको योजनालाई सकारात्मक पहलको रूपमा स्वागत गरेका छन् । गाउँपालिकाले आगामी दिनमा अझ प्रविधिमैत्री योजना ल्याई समुदायको सीप विकास र आर्थिक उत्थानमा योगदान पुर्याउने तयारी गरिरहेको जानकारी गराएको छ । यस प्रकारका कार्यक्रमले सामाजिक समावेशिता र समान अवसर सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

सर्बोउत्कृष्ट प्रधानाध्यापक दिपक परियार सम्मानित

Next Post

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

Related Posts

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
0
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
0
Next Post
रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

Discussion about this post

Everest Highlights

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

December 3, 2025
लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

December 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly