Wednesday, September 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रदेशहरुको बजेट अस्तव्यस्त, अनियमितता बढ्ने खतरा : कांग्रेस नेता शेर्पा

Radio Everest by Radio Everest
July 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २०, सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले प्रदेशहरुले ल्याएको बजेटमा आपत्ती जनाउनुभएको छ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशहरुको बजेटले पार्टी नेता कार्यकर्ताको मनोबल घटाएको बताउनुभएको हो । शेर्पाले जनातालाई केन्द्रबिन्दुमा राखेर बजेट ल्याउन प्रदेशहरु असफल भएको दाबी गर्दै यसले संघियतामाथि प्रश्न उठाउनेहरुको मनोबल बढाउने दाबी गर्नुभयो ।

शेर्पाले प्रदेशहरुले ल्याएको बजेट अस्तब्यस्त भएको भन्दै बजेट जस्ताको तस्तै कार्यन्वनमा आए अर्थिक बिचलन र अनियमितताको खतरा बढ्ने औंल्याउनुभयो । उहाँले प्रदेशहरुको बजेटमाथि छनबिन गर्न पार्टिले उच्च स्तरिय छनबिन समिती बँनाउनुपर्ने माग गर्नुभयो । संसदभित्र भईरहेका गतिबिधीमाथी समेत शेर्पाले प्रश्न उठाउनुभयो । सांसदहरुले जथाभाबी बोल्दा संसद आफै बिकृती र बिसंगतिको थलो बन्न थालेकोले छनबिन समिती बनाउन पनि पार्टिले पहल गर्नुपर्ने माग गर्नुभयो । संसदभित्रका गतिबिधिहरुले सामाजिक मर्यादा उलङ्गहन गरिरहेको शेर्पाको भँनाई थियो ।

उहाँले पार्टि भातृ संस्थाहरुको गठन र बिघटनमा अल्झिन नहुने बताए ।भातृ संस्थाहरु स्वतन्त्र ढंले चल्न दिनु पर्ने भँनाई राख्दै शेर्पाले भातृ संस्थाहरुलाई बर्गिय हितमा केनिद्रत गर्नेपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा पर्यटनको थप बिकाश गर्न माउन्ट कैलाशको दर्शन गर्न जानेहरुका लागी मुस्ताङको कोरला नाका खोल्न पार्टी र सरकारलाई चिनसँग पहल थाल्न सुझाब दिनुभयो ।

Previous Post

रावाबेसीबाट एक करोड हाराहारीको लिची बिक्री

Next Post

सोलुदुधकुण्ड नगरपालिकामा सकियो एसईई नतिजा सम्बन्धी अन्तरक्रिया तथा समीक्षात्मक कार्यक्रम

Related Posts

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
0
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026
0
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
0
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly