Wednesday, September 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

Radio Everest by Radio Everest
July 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २०, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयको आयोजनामा र वडा स्तरीय बाल संरक्षण समितिको प्रायोजनमा आयोजित “एसईई २०८१ सफल विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २०८१ सालको एसईई परीक्षामा सफलता हासिल गरेका हिमालय मावि, कडेनी मावि, तथा छिमेकी विद्यालयहरू नारायणस्थान मावि, जनचेतना मावि, र महेश्वर माविका उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

हिमालय माविबाट ३६ जना, कडेनी माविबाट ९ जना, नारायणस्थान माविबाट २ जना, जनचेतना माविबाट २ जना, र महेश्वर माविबाट २ जना गरी कुल ५१ जना विद्यार्थीहरूलाई सम्मानपत्र र पुरस्कार प्रदान गरिएको वडा नं. २ का वडा अध्यक्ष वसन्त कट्वालले जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाउने विश्वास गरिएको छ। यस अवसरमा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीहरू तथा स्थानिय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

Previous Post

खोटाङमै पहिलो पटक रोपिएको सरकारी आलुको उत्पादन उत्साहजनक 

Next Post

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

Related Posts

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026
0
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
0
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
0
Next Post
सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

Discussion about this post

Everest Highlights

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly