Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड–११ मा कृषकलाई कृषि औजार वितरण, कृषक उत्साहित

Radio Everest by Radio Everest
July 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ मा आयोजित कृषि औजार वितरण कार्यक्रममा स्थानीय कृषकहरू अत्यन्त उत्साहित भएका छन् । आईतबार सम्पन्न कार्यक्रममा १३ वटा कृषक समूहलाई २६ थान मिनिटिलर, ८ थान कम्बाइन मिलसहित विभिन्न आधुनिक कृषि औजारहरू वितरण गरिएको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत “कृषि यन्त्रीकरण प्रवद्र्धन कार्यक्रम” अन्तर्गत सञ्चालित यस कार्यक्रममा कृषकहरूले आधुनिक औजार पाएसँगै आत्मबल बढेको र उत्पादनमुखी कृषि प्रणालीतर्फ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले कृषि यान्त्रीकरणले कृषकहरुको श्रम र समयको बचत हुने बताउँदै आधुनिक औजारको प्रयोगले उत्पादनमा वृद्धि आउने बताउनुभयो । नगरपालिकाका कृषकहरुको जीवनस्तर उकास्न निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङले यस्ता कार्यक्रमले स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले साना कृषक लक्षित यस्ता कार्यक्रमहरू अझ प्रभावकारी रुपमा विस्तार गर्दै लगिने बताउनुभयो ।

यस्तै वडा अध्यक्ष टंक बहादुर कार्कीले वडा नम्बर ११ लाई नमुना कृषक वडा बनाउने योजना रहेको उल्लेख गर्दै कृषकहरुलाई प्रविधिमैत्री बनाउने बताउनुभयो । नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने जानकारी दिएको छ । कृषकहरूलाई आधुनिक प्रविधि उपलब्ध गराई उत्पादन र आत्मनिर्भरतामा जोड दिन खोजिएको यो अभियानप्रति स्थानीय कृषकहरूको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

Previous Post

नालि सरसफाईमा जिल्ला प्रशासन सोलुखुम्बुको सक्रियता

Next Post

द पार्टनर्स नेपाल र चाम्लाङ सिर्जनशील युवा समाजले गर्यो महाकुलुङको सुम्बु देथोनाम क्षेत्रमा फलफुल विस्तार कार्यक्रम

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly