Saturday, January 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

द पार्टनर्स नेपाल र चाम्लाङ सिर्जनशील युवा समाजले गर्यो महाकुलुङको सुम्बु देथोनाम क्षेत्रमा फलफुल विस्तार कार्यक्रम

Radio Everest by Radio Everest
July 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २२, सोलुखुम्बु । द पार्टनर्स नेपालको आर्थिक सहयोगमा चाम्लाङ सिर्जनशील युवा समाजले सुम्बु देथोनाम क्षेत्रमा फलफुल विस्तार कार्यक्रमू  सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा महाकुलुङ ३ छेस्काम सुम्बु देथोनाम क्षेत्रका जम्मा २९ घरधुरी सक्रिय रूपमा संलग्न भएका छन् ।

स्थानीय आवश्यकता र मागको आधारमा ७०० बोट सुन्तलाको बिरुवा र ३८३ बोट कागतीको बिरुवा वितरण गरी रोपिएको आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रम सञ्चालनका लागि जम्मा ४ लाख रुपैयाँ खर्च भएको चाम्लाङ सिर्जनशील युवा समाजका अध्यक्ष विद्याराज कुलुङले बताउनुभयो । बिरुवासंगै सिंचाइको लागि पाइप लगायतका सामाग्री पनि उपलब्ध गराएको सहकर्मी उद्धव कुलुङले जानकारी दिनुभयो ।

कार्यक्रमले दीर्घकालीन रूपमा स्थानीय कृषिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ र फलफुल खेतीबाट स्थानीयको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको द पाट्र्नर्स नेपालको कोषाध्यक्ष भलाकाजी कुलुङले बताउनुभयो ।

Previous Post

सोलुदुधकुण्ड–११ मा कृषकलाई कृषि औजार वितरण, कृषक उत्साहित

Next Post

ऐँसुलुखर्क गाउँपालिकाको पालिका बहस, पूर्वाधारका सबै काम सक्ने अध्यक्ष राईको भनाई

Related Posts

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
0
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
0
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
0
Next Post
ऐँसुलुखर्क गाउँपालिकाको पालिका बहस, पूर्वाधारका सबै काम सक्ने अध्यक्ष राईको भनाई

ऐँसुलुखर्क गाउँपालिकाको पालिका बहस, पूर्वाधारका सबै काम सक्ने अध्यक्ष राईको भनाई

Discussion about this post

Everest Highlights

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

January 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly