Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण बायोमेट्रिक प्रणालीमार्फत हुने

Radio Everest by Radio Everest
July 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २३, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र सुशासनयुक्त बनाउन बायोमेट्रिक प्रणाली लागू गर्ने भएको छ । यस उद्देश्यका साथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ देखि सामाजिक सुरक्षा भत्ता वितरण बायोमेट्रिक प्रणालीमार्फत गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राई, उपाध्यक्ष राजेश कुमार राजभण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले संयुक्त रूपमा सातै वडाका वडा सचिवहरूलाई बायोमेट्रिक डिभाइस मेसिनहरू हस्तान्तरण गरेका छन् । अब आउने आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अनिवार्य रूपमा आ–आफ्नो वडा कार्यालयमा स्वयम् उपस्थित भई बायोमेट्रिक प्रमाणीकरण (रुजु) गर्नुपर्नेछ ।

यस प्रणाली लागू भएपछि भत्ता वितरण प्रक्रियामा हुने अनियमितता नियन्त्रणमा आउने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष राईले नयाँ प्रणालीले लाभग्राहीहरूको पहिचान सुनिश्चित गर्ने र वास्तविक लाभग्राहीसम्म सेवा पुग्ने व्यवस्था हुने बनाउनुभयो । यस्ते उपाध्यक्ष राजभण्डारीले पारदर्शिता र उत्तरदायित्व कायम गर्न यो कदम आवश्यक रहेको बताउनुभयो ।

यस नयाँ प्रणालीबाट वृद्धभत्ता, अपांगता भत्ता, विधवा भत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण सहज, सुरक्षित र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ । स्थानीय सरकारको यो पहलले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको विज्ञहरूको भनाइ छ ।

Previous Post

ऐँसुलुखर्क गाउँपालिकाको पालिका बहस, पूर्वाधारका सबै काम सक्ने अध्यक्ष राईको भनाई

Next Post

सल्लेरीमा भेटेरिनरी अस्पतालको बजार अनुगमनः एउटै नाममा तीन मासु पसल, सरसफाइमा लापरबाही

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
सल्लेरीमा भेटेरिनरी अस्पतालको बजार अनुगमनः एउटै नाममा तीन मासु पसल, सरसफाइमा लापरबाही

सल्लेरीमा भेटेरिनरी अस्पतालको बजार अनुगमनः एउटै नाममा तीन मासु पसल, सरसफाइमा लापरबाही

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly