Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा भेटेरिनरी अस्पतालको बजार अनुगमनः एउटै नाममा तीन मासु पसल, सरसफाइमा लापरबाही

Radio Everest by Radio Everest
July 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २३, सोलुखुम्बु । सोलुखुम्बुस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालनमा रहेका मासु तथा डेरी पसलहरूको संयुक्त रुपमा अनुगमन गरेको छ । असार २२ र २३ गते गरिएको बजार अनुगमनमा ३२ वटा मासु तथा डेरी पसल अनुगमन गरिएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बु, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा व्यवसायिक अनुशासनको अभाव देखिएको छ ।

केन्द्रका प्रमुख भिमलाल तामाङका अनुसार एउटै नामबाट तीन वटा मासु पसल सञ्चालन गरिएको, कागजपत्र विना व्यवसाय सञ्चालन गरिएको र मासु पसलहरूमा सरसफाइको गम्भीर अभाव देखिएको छ । पसल सञ्चालकहरूलाई तत्काल कागजपत्र बनाउने, एउटै नाममा एकभन्दा बढी पसल नखोल्ने, र विशेषगरी सरसफाइमा ध्यान दिन प्रमुख तामाङले निर्देशन दिनुभयो ।

आईतबार २२ वटा पसल डेरी तथा एग्रोभेट र सोमबार १० वटा मासु तथा डेरी पसल अनुगमन गरिएको बताइएको छ । अनुगमनमा विशेषज्ञ डाक्टरहरुको सक्रिय सहभागीता रहेको थियो । बजार अनुगमनको मुख्य उद्देश्य उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय सेवा उपलब्ध गराउने तथा व्यवसायिक गतिविधिमा पारदर्शिता कायम गर्नु रहेको अनुगमनमा संलग्न निकायहरूले बताएका छन् । स्थानीय व्यवसायीलाई सचेत गराउँदै अनुगमन टोलीले आवश्यक परेमा थप कारबाही प्रक्रिया अघि बढाइने समेत जनाएको छ ।

Previous Post

ऐसेलुखर्क गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण बायोमेट्रिक प्रणालीमार्फत हुने

Next Post

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने रामेछाप र सङ्खुवासभाका दुई युवा पक्राउ

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने रामेछाप र सङ्खुवासभाका दुई युवा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने रामेछाप र सङ्खुवासभाका दुई युवा पक्राउ

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly