Wednesday, March 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने रामेछाप र सङ्खुवासभाका दुई युवा पक्राउ

Radio Everest by Radio Everest
July 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २३, सोलुखुम्बु । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भई काठमाण्डौ महानगरपालिका–६ बस्ने ३२ वर्षीय फिन्चु लामा र सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन् ।

फिन्चुले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिने भन्दै ४५ जनाबाट एक करोड ८० लाख ९३ हजार र उत्तमले सर्बिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । फिन्चुले काठमाण्डौको नयाँ बानेश्वरमा कन्सल्ट्यान्सी नै सञ्चालन गरेर ठगी गरेका खुलेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

Previous Post

सल्लेरीमा भेटेरिनरी अस्पतालको बजार अनुगमनः एउटै नाममा तीन मासु पसल, सरसफाइमा लापरबाही

Next Post

उपभोक्ता अदालतको निर्णयप्रति सोलुका चिकित्सकको आपत्ति, जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र बुझाए

Related Posts

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
0
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
0
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
0
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

Discussion about this post

Everest Highlights

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

उनेपा सोलुखुम्बुका उम्मेदवार पेम्बा छिरी शेर्पाको चुनावी खर्च सार्वजनिक

March 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly