Sunday, January 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो केरुङका किसानलाई कृषि औजार

Radio Everest by Radio Everest
July 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले वडा नम्बर ८ केरुङका किसानहरुलाई कृषि औजार वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाको वार्षिक स्वीकृत कार्यक्रम “कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम“ अन्तर्गत सोमबार किसानहरुलाई आधुनिक कृषि उपकरण प्रदान गरिएको हो ।

कृषि शाखा प्रमुख मिङमार डोमा शेर्पाका अनुसार वितरण गरिएका उपकरणहरूमा १५ वटा मिनिटिलर, ८ वटा मल्टीक्रप थ्रेसर र १२ वटा कम्बाइन मिल समावेश छन् । उक्त औजार खरिद र वितरणको लागि नगरपालिकाले ११ लाख ६४ हजार रुपैयाँ र कृषक समूहले २ लाख ९१ हजार रुपैयाँ लगानी गरेका थिए । यस कार्यक्रम अन्तर्गत १० जना कृषकले औजार प्राप्त गरेका छन् ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले किसानको श्रमलाई सहज बनाउने उद्देश्यले कृषि औजार वितरण गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले कृषिमा यान्त्रीकरणलाई प्रवद्र्धन गर्ने र उत्पादनमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

उपभोक्ता अदालतको निर्णयप्रति सोलुका चिकित्सकको आपत्ति, जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र बुझाए

Next Post

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सहायक सामाग्री

Related Posts

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
0
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
0
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
0
Next Post
सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सहायक सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सहायक सामाग्री

Discussion about this post

Everest Highlights

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

January 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly