Saturday, March 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका प्रशान्त राईको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु

Radio Everest by Radio Everest
July 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २५, सोलुखुम्बु । ललितपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परेका २९ वर्षीय प्रशान्त राईको पाटन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार दुर्घटना आज राति सवा दुई बजे ललितपुर महानगरपालिका–२७, सुनाकोठीबाट ठेचोतर्फ जाँदै गरेको ना ६५ प ६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालीमा ठोक्किँदा भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका राईलाई तत्काल प्रहरीले उद्धार गरी पाटन अस्पताल पु¥याएको थियो । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थायी घर भएका राईको बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राईको शव हाल पाटन अस्पतालमै राखिएको छ ।

Previous Post

सिन्धुलीमा एक पुरुष मृत फेला

Next Post

बाढीमा परी साेलुमा एककाे मृत्यु, १४ घण्टा पछि निकालियाे शव

Related Posts

ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

March 14, 2026
0
बेनी हाइड्रोपावरको स्थानीय सेयर विवादले सोलुदुधकुण्डमा तनाव

बेनी हाइड्रोपावरको स्थानीय सेयर विवादले सोलुदुधकुण्डमा तनाव

March 14, 2026
0
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

March 14, 2026
0
बेनी हाइड्रोपावरको तालाबन्दी अन्ततः जनप्रतिनिधि र स्थानीयकै उपस्थितिमा तोडियो

बेनी हाइड्रोपावरको तालाबन्दी अन्ततः जनप्रतिनिधि र स्थानीयकै उपस्थितिमा तोडियो

March 13, 2026
0
Next Post
बाढीमा परी साेलुमा एककाे मृत्यु, १४ घण्टा पछि निकालियाे शव

बाढीमा परी साेलुमा एककाे मृत्यु, १४ घण्टा पछि निकालियाे शव

Discussion about this post

Everest Highlights

ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

March 14, 2026
बेनी हाइड्रोपावरको स्थानीय सेयर विवादले सोलुदुधकुण्डमा तनाव

बेनी हाइड्रोपावरको स्थानीय सेयर विवादले सोलुदुधकुण्डमा तनाव

March 14, 2026
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

March 14, 2026
बेनी हाइड्रोपावरको तालाबन्दी अन्ततः जनप्रतिनिधि र स्थानीयकै उपस्थितिमा तोडियो

बेनी हाइड्रोपावरको तालाबन्दी अन्ततः जनप्रतिनिधि र स्थानीयकै उपस्थितिमा तोडियो

March 13, 2026
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

March 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

March 14, 2026
बेनी हाइड्रोपावरको स्थानीय सेयर विवादले सोलुदुधकुण्डमा तनाव

बेनी हाइड्रोपावरको स्थानीय सेयर विवादले सोलुदुधकुण्डमा तनाव

March 14, 2026
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

March 14, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly