Wednesday, September 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा फाप्लुले ४९ औँ फार्म दिवस मनायो

Radio Everest by Radio Everest
July 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २५, सोलुखुम्बु । कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा, फाप्लुले ४९ औँ फार्म दिवस मनाइएको छ । बुधबार कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा फार्म दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख तिरुवाले विगत ६ वर्षको चालु बजेट तथा राजस्वको विवरण प्रस्तुत गर्दै फार्म व्यवस्थापन शाखाको कार्य सम्पादन, चुनौती र आगामी योजना बारे जानकारी दिनुभयो ।

उहाँले दरबन्दी अनुसार कर्मचारी नहुनु, कृषि ज्ञान केन्द्र मर्ज भएपछि कर्मचारी अभाव तथा कार्यक्रम संचालनमा आएका समस्या, बजेटको न्यूनता, प्रविधि विस्तारमा कठिनाइ जस्ता चुनौतीहरू प्रस्ट पार्नुभयो । त्यस्तै, फार्म व्यवस्थापन शाखाले आगामी दिनमा फलफुलका विरुवा तथा तरकारी बीउको उत्पादन वृद्धि गरी जिल्लाबाहिर निर्यात गर्ने, प्रविधि प्रसारको थलोको रुपमा केन्द्रलाई विकास गर्ने, फलफुल प्रशोधन तथा भण्डारण प्रविधिको विस्तार गर्ने, काष्ठफल परियोजनाको सहयोगमा किवी ब्राण्डी उत्पादन गर्ने तथा विभिन्न फलफुलको जर्मप्लाजम संरक्षण गर्ने योजनाहरू सार्वजनिक गरिएको छ ।

साथै, स्थानीय तहका प्राविधिक कर्मचारीहरूलाई आवश्यकता अनुसार तालिम प्रदान गरिने योजना समेत रहेको जानकारी गराइएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि निरौलाले परम्परागत खेती प्रणालीको सट्टा आधुनिक कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङले कृषि ज्ञान केन्द्र र नगरपालिकाबीचको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले विगतका तुलनामा हाल कस्तो प्रगति भएको छ भनेर प्रश्न गर्दै केन्द्रको कार्यप्रगति प्रति चासो व्यक्त गर्नुभयो । उता, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, इकाई ओखलढुंगाका प्रमुख हेम बहादुर आले मगरले फार्म व्यवस्थापन शाखाको थप उन्नतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा कृषि क्षेत्रका सरोकारवालाहरू, कर्मचारी तथा कृषकहरू सुरक्षकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

बाढीमा परी साेलुमा एककाे मृत्यु, १४ घण्टा पछि निकालियाे शव

Next Post

तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

Related Posts

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
0
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
0
Next Post
तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly