Sunday, August 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तल्लो सोलु जलविद्युत आयोजना परीक्षण चार्जिङ चरणमा प्रवेश

Radio Everest by Radio Everest
July 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २५, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ तिङलास्थित लाममाने सबस्टेशनसम्मको १३२ केभी क्षमताको प्रसारण लाइनमा यही असार २९ गतेबाट परीक्षण रूपमा विद्युत प्रवाह (चार्जिङ) सुरु गरिने भएको छ । ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजना अन्तिम तयारीको चरणमा पुगेको छ । यो आयोजना सोलुदुधकुण्ड नगरपालिका–७ स्थित साल्मे क्षेत्रको सोलुखोलाबाट सुरु भई तिङलास्थित भदौरे साँगुटारको पावर हाउससम्म जोडिने भएको छ ।

आयोजनाले अहिले प्रसारण लाइन परीक्षणको क्रममा लाइन, टावर र उपकरणहरूमा नछुन र अत्यधिक सतर्कता अपनाउन स्थानीयवासीलाई अनुरोध गरेको छ । परीक्षण चार्जिङका बेला उच्च भोल्टेजका कारण ज्यानमा खतरा हुन सक्ने भएकाले सावधानी अत्यावश्यक छ । करीब १७ अर्ब रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय लगानीदाताको सहकार्यमा निर्माण गरिएको यस आयोजनाले वर्षायाममा ८२ मेगावाट र सुक्खायाममा २३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।

आयोजनामा करिब ६ किलोमिटर लामो सुरुङमार्ग र २ थान टरवाइन जडान गरिएको छ । तल्लो सोलु जलविद्युत आयोजना सफलतापूर्वक उत्पादनमा गएपछि सोलुखुम्बु मात्र होइन, समग्र पूर्वी नेपालको ऊर्जा आपूर्ति प्रणालीमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । ऊर्जा क्षेत्रमा स्वदेशी तथा वैदेशिक लगानी आकर्षणको उदाहरणका रूपमा यस आयोजनालाई हेरिएको छ ।

Previous Post

कृषि ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखा फाप्लुले ४९ औँ फार्म दिवस मनायो

Next Post

सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

Related Posts

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
0
Next Post
सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

सोलुदुधकुण्ड नगरपालिकामा प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, कडाइका साथ कार्यान्वयन सुरु

Discussion about this post

Everest Highlights

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly